हुनैनाथ मावि कुणीका शिक्षक नारायणदत्त मिश्र अवकास प्राप्तपछि विद्यालयमा भव्य विदाई

काठमाडाैं – दार्चुलाको लेकम गाउँपालिका वडा नं. २ मा रहेको हुनैनाथ माध्यमिक विद्यालयका शिक्षक नारायणदत्त मिश्रको अनिवार्य अवकासपछि विद्यालयमा भव्य विदाई गरेको छ । विहिबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि उहाँ...

समानुपातिक सांसद चयनमा राष्ट्रिय स्वतन्त्र पार्टीभित्र असन्तुष्टि, पार्टी कार्यालयमा विरोध प्रदर्शन हुने

काठमाडौँ – रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीभित्र समानुपातिक सांसद चयनका विषयलाई लिएर असन्तुष्टि देखा परेको छ। रास्वपाले गत असोजमा प्राइमरी इलेक्सन गरेर धेरै मत ल्याउनेहरूलाई प्रतिनिधि सभाको बन्दसूचीमा...

कुन संवैधानिक र कानूनले महाअभियोगको प्रस्ताव निष्प्रभावी भयो ?

काठमाडौं– सर्वोच्च अदालतमा बसेको पूर्ण बैठक (फूलकोर्ट) ले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरूद्धको महाअभियोग प्रस्ताव कुन संवैधानिक वा कानूनी व्यवस्थाले निष्प्रभावी भएको भनी प्रश्न उठाएको छ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित सम्पूर्ण न्यायाधीशहरूको...

मन्त्रिपरिषद्‍ बैठकका २४ निर्णय

काठमाडौं– नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रधानन्याधिश चोलेन्द्र समशेर जवरा विरुद्धको महाअभियोग प्रस्ताव अब गठन हुने संसदमा छलफलपछि मात्रै टुङगो लाग्ने बताउनु भएको छ...

रोकिएन महिला हिंसाका घटनाक्रम

काठमाडौँ – महिला हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भइरहँदा लैङ्गिक हिंसाका घटना थपिने क्रम जारी छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आह्वानमा मङ्सिर २४ गतेसम्म अभियान सञ्चालन भइरहेको...

आज धान्य पूर्णिमा पर्व विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं – धान्य पूर्णिमा पर्वलाई आज (बिहिबार) नेपालका विभिन्न समुदायले आ–आफ्नै संस्कार र शैली अनुसार मनाउँदै छन् । हरेक वर्ष मार्ग शुक्ल पूर्णिमाको दिनलाई धान्य पूर्णिमाको रुपमा मनाउने गरिन्छ ।...

नवलपुरमा बस र ट्रक ठक्कर खाँदा १७ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। पूर्व पश्चिम राजमार्गअन्तर्गत विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक आज बिहान ५ बजे बस र...

साहित्यकार दामोदर पुडासैनी ‘किशोर’को यात्रानिबन्ध ‘डोल्पो ओ डोल्पो’ लोकार्पण

काठमाडौँ – साहित्यकार दामोदर पुडासैनी ‘किशोर’को यात्रा निबन्ध ‘डोल्पो ओ डोल्पो’ लोकार्पण गरिएको छ । बुधबार राजधानीमा एक कार्यक्रमकाबीच साहित्यकार किशोरको कृति ‘डोल्पो ओ डोल्पो’ लोकार्पण गरिएको हो । साझा...

नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय रग्बी च्याम्पियनशिप हुँदै

काठमाडौँ  – नेपालमा पहिलो पटक १८ वर्षमुनि (यू–१८) को महिला तथा पुरुष अन्तर्राष्ट्रिय रग्बी च्याम्पियनशिप हुने भएको छ । एसिया रग्बी सङ्घको आयोजना तथा नेपाल रग्बी सङ्घको व्यवस्थापनमा यही मङ्सिर...

कैलालीमा भिनाजुले हँसिया प्रहार गर्दा एउटा सालोको मृत्यु, अर्को घाइते

काठमाडौँ – भिनाजुले प्रहार गरेको हँसियाले लाग्दा कैलालीमा सालोको मृत्यु भएको छ। हँसियाले लाग्दा जोशीपुर गाउँपालिका वडा नम्बर ६ का ३३ वर्षीय पदमराज भण्डारीको मृत्यु भएको हो। भिनाजु नाता पर्ने...

नुवाकोटको मेघाङ गाँउपालिका र लिखु गाउँपालिकामा आँखा शिविर, ४६१ जनाले लिए सेवा

काठमाडौ – नुवाकोटको मेघाङ गाउँपालिका र लिखु गाउँपालिकामा मंगलबार आँखा शिविरको आयोजना गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठान गौशाला काठमाडौं, जिल्ला सामुदायिक आँखा केन्द्र विदुर नुवाकोट र नेपाल रेडक्रस सोसाइटी...

निमावि तहको शिक्षक सिफारिस भएपछि मात्रै प्रावि तहको नतिजा आउने

काठमाडौं – शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा निम्न माध्यमिक तह तृतीय तहको शिक्षक सिफारिस भएपछि मात्रै सार्वजनि गर्ने भएको छ । आयोगको अनुसार मावि तहमा...