सुदूरपश्चिममा विद्युत् आपूर्ति सुधार गर्न पूर्वाधार विस्तार गर्दै प्राधिकरण

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा विद्युत् खपत बढाउन र आपूर्ति सुधार गर्न प्रसारण तथा वितरण प्रणाली सञ्जाल विस्तार गर्ने भएको छ । प्राधिकरणले तत्कालको समस्या...

दार्चुलाको नेपाल–भारत सीमा क्षेत्रमा आवतजावत सुरु, दुवै देशका अधिकारीबीच छलफल, यस्तो भयो सहमति !

दार्चुला – दार्चुलाको सदरमुकाम खलङ्गालाई जोखिममा पार्ने गरी भारतले महाकाली नदीमा तटबन्ध निर्माण गरेपछि दिउँसो नेपाल–भारत सीमा क्षेत्रमा भएको विवाद अहिले समाधान भएको छ । नेपाली नागरिकले तटबन्धको विरोध गर्दा...

घर बनाइदिन्छु भन्दै लाखौँ ठगी

रुपन्देहीको दक्षिणी क्षेत्र मर्चबारका स्थानीयलाई एक युवाले घर बनाइदिन्छु भन्दै लाखौँ ठगी गरेका छन् । विदेशी दाताबाट सहयोग लिई घर बनाइदिने आश्वासन दिँदै रजिष्ट्रेशनका लागि लाखौं असुल गरी अहिले ती...

नेपाल–भारत झडप हुँदा दार्चुला तनावग्रस्त, घटनाको थप विवरण आउन बाँकी

काठमाडौँ – भारतीय पक्षले नेपाल तर्फ ढुंगा हान्दा दार्चुलामा ४ नेपाली घाइते भएका छन् । दार्चुलामा भारतीय पक्षले ढुंगा हान्दा ४ जना नेपाली घाइते भएको स्थाीयले बताएका छन् । नेपाल...

मंसिर २७ गतेदेखि आइपिओ निष्कासन गर्दै एशियन हाइड्रोपावर, कसले दिन पाउँछन् आवेदन?

काठमाडौँ – एशियन हाइड्रोपावर लिमिटेडले मंसिर २७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।...

यस वर्ष वर्षे धानको उत्पादनमा बृद्धि

चितवन – जिल्लामा यस वर्ष वर्षे धानको उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार जिल्लाभर यस वर्ष धान उत्पादन ११ हजार चार सय ८६ मेट्रिक टन वृद्धि भएको...

समानुपातिकतर्फको हालसम्म एक करोड चार लाख १८ हजार आठ सय ३४ मत गणना

काठमाडाै‌ं – प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म कूल एक करोड चार लाख १८ हजार आठ सय ३४ मत गणना भएको छ । हालसम्मको...

समानुपाति तर्फको मतगणना अन्तिम चरणमा, एमालेको अग्रता कायमै

काठमाडौं – समानुपातिक तर्फको मतगणनामा भने नेकपा एमालेको अग्रता कायमै रहेको छ । समानुपातिक तर्फ अब दोलखा र बाजुराको मात्रै मत गन्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको हाे । अहिलेसम्म...

जटिबुटी तथा छाप्रो क्षेत्रमै भेटिन्छन् यौनकर्मीहरु, झाडीमा गए पाँच सय र होटल वा कोठा गए हजार

काठमाडौँ – काठमाडौको यौनकर्मी भेटिने ठाउँ भनेर रत्नपार्क त सबैले सुनेकै कुरा हो तर पछिल्लो समय काठमाडौँका अधिकांश क्षेत्रमा यौनकर्मीहरु खुलेआम मोलमोलाई गरेका भेटिने गरेका छन् । साँझ अध्यारो हुन...

बैतडीमा युवतीको हत्या आरोपमा फरार सशस्त्र प्रहरी जवान पक्राउ

बैतडी – बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न भएको आरोपमा सशस्त्र प्रहरीका जवान भरत कोली पक्राउ परेका छन् । ​कोलीलाई कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी...

बझाङमा भीरबाट लडेर २६ वर्षीया महिलाको मृत्युु

बझाङ – बझाङमा भीरबाट लडेर एक महिलाको मृत्युु भएको छ । जिल्लाको बित्थडचिर गाउँपालिका_२ लिम तोलि बस्ने प्रकाश बोहराकि अन्दाजी २५/२६ वर्षीया दुर्गा देवी बोहराको घाँस काट्ने क्रममा भीरबाट लडेर...

एमालेसँग मिलेर सरकार बनाउन माओवादीमा विकल्प खुला, बर्तमान गठबन्धन के हुन्छ ?

काठमाडौं – नेकपा माओवादी केन्द्रमा नयाँ सरकार गठन जोसुकैसँग मिलेर गर्न सकिने विकल्पलाई खुल्ला राख्नेबारे छलफल भएको छ । शनिबार दिउँसो चुनावी समीक्षा र नयाँ सरकार गठनबारे छलफल गर्न बोलाइएको...