काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल मंसीर दोस्रो हप्ता प्रकाशित गर्ने भएको छ । बोर्ड मंसीर १५ भित्र नतिजा सार्वजनिक गर्ने तयारीमा जुटेको छ । कोरोना महामारीका...
काठमाडौं – मध्य भोटेकोसी जलविद्युत् आयोजनाविरुद्ध स्थानीयवासी आन्दोलित भएका छन् । बाह्रबिसे नगरपालिका–६ गातीको जम्बु क्षेत्रमा निर्माणधीन १०२ मेगावाट आयोजनाले प्रतिबद्धता व्यक्त गरेअनुसार प्रभावितहरूको माग पूरा नगरेपछि स्थानीयहरू आयोजनाविरुद्ध आन्दोलित...
काठमाडाैँ – सर्वेन्द्र खनाल आइजीपी भएको पालमा केहि प्रहरी अधिकृतहरु निलम्बनमा परे भने केहि प्रहरी अधिकृत बर्खास्त भए । आफ्नो नेतृत्वले यथार्थ नबुझि केहि प्रहरी अधिकृतहरु बदनाम समेत भए ।...
काठमाडौँ – सोलुखुम्बुबाट गीता गुरुङले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन् । नेपाली काँग्रेसको १४औँ महाधिवेशन नजिकिएसँगै गुरुङले खुला महिला तर्फको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका हुन् । लोकतन्त्र, राष्ट्रियता...
काठमाडौँ – काठमाडौँमा बसले ठक्कर दिदा पठाओ स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ । मंगलबार साँझ कलंकीमा बसको ठक्करबाट पठाओ स्कुटर चालक धादिङको खरी गाउँपालिका २ घर भएका ३५...
काठमाडौं – नेपाली बजारमा सुनको मूल्य यो वर्षकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाल सुनको मूल्य तोलामा ९४ हजार ८ सय रुपैयाँ तोकेको...
ईलाम – आफ्नै दाइ ३५ वर्षीय इच्छा मुखियाको चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा सन्दकपुर गाउँपालिका–१ चाँपगैरी बस्ने ३० वर्षीय चक्र मुखियालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । काकाको...
सिरहा – १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कल्याणपुर नगरपालिका-४ बैरिया बस्ने १८ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । किशोरीले आफ्नै खेतमा एक्लै धान काटीरहेको अवस्थामा...
झापा – गौरादह नगरपालिका–५ बस्ने ४६ वर्षीय मबेसिर हुसेन मियाँको धारिलो हतियार प्रहार गरी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरादह...
दमौली – पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल बन्द गराउन सडकमा खटिएका नेकपाका ११ जना कार्यकर्ता दमौलीबाट पक्राउ परेका छन् । आज बिहानैदेखि नेपाल बन्द गराउन सडकमा खटिएका...
काठमाडौं – गोरखामा मात्र बसोबास गर्ने चुम्बा र नुब्री जातिले राष्ट्रिय जनगणना २०७८ मा आफ्नो पहिचान सूचीकृत गराएका छन्। चुम र नुब्री उपत्यकाका भोटे लामा समुदाय यसपटक छुट्टै जातिका रूपमा समेटिएका...
काठमाडाैँ – सहरी विकास मन्त्रालयले तत्काललाई उपभोक्ता समितिमार्फत गरिने खरिद कार्य रोक्दा पुँजीगत खर्चमा त्यसको असर देखिने सम्भावना बढेको अर्थ मन्त्रालयले बताएको छ । चालू आर्थिक वर्षमा पुँजीगत खर्च निकै...