काठमाडौं– समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्यहरुलाई आज प्रमाणपत्र प्रदान गरिने भएको छ । प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ निर्वाचित भएकाहरुलाई भने सम्बन्धित जिल्लामै प्रमाणपत्र प्रदान गरिएको थियो ।...
काठमाडौँ – यसपालि लाग्दो पुसमै चिसो निकै छिप्पिएको छ । महोत्तरीसहितका मध्यपूर्वी तराईमा यसपालि मङ्सिर तेस्रो साता अन्त्य हुनासाथै चिसो निकै बढेको हो । विगत वर्षहरूमा मध्य पुसदेखि बढ्ने गरेको...
काठमाडौँ – जंगली हात्तीको आक्रमणबाट चितवनका एक वृद्धाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका वडा नम्बर २८ अन्द्रौली मेघौलीकी ७० वर्षीया भागिरथी सुवेदीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो। शनिबार बेलुकी साढे...
काठमाडौँ – धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३, आहालेका ७४ वर्षीय विष्णुबहादुर आलेमगरले चलाउने भिभो कम्पनीको मोबाइल घरबाटै चोरी भयो। मोबाइल खोज्नेक्रममा गाउँकै १३ वर्षीय र १५ वर्षीय (नाबालक भएकाले दुवैको नाम नखुलाइएको)...
बैतडी – बैतडीको पाटनमा एकजना शिक्षक मृत भेटिएका छन् । कृष्ण मावि पाटनमा कार्यरत शिक्षक धनबहादुर बिष्ट मृत अवस्थामा फेला परेका हुन् । मृतक विष्टको घर बैतडीको सुर्नया गाउँपालिका २...
काठमाडौँ – बर्दियामा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँसगढी गाउँपालिका-६ दाङपुर दमौली बस्ने ४८ वर्षीय मेघराज अधिकारीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई अधिकारीले जबरजस्ती...
काठमाडौँ – काठमाडौंको रिसोर्टमा युवक मृत अवस्थामा फेला परेका छन् । चन्द्रागिरी नगरपालिका-८ मातातिर्थ बस्ने ३४ वर्षीय श्यामकृष्ण तामाङ सोही ठाउँस्थित भ्याली भ्यू रिसोटमा शुक्रबार मृत अवस्थामा फेला परेका हुन्...
काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बुमा आन्तरिक पर्यटकहरुको चहलपहल बढेको छ । २०७२ को भुकम्प, कोरोना माहामारी तथा २०७८ असार र त्यसपछिको बाढीबाट प्रभावित जिल्लाका हेलम्बु, मेलम्ची तथा पाँचपोखरीमा आन्तरिक पर्यटकको चहलपहल...
काठमाडौं– ट्राफिक प्रहरीले मङ्सिर महिनामा ६० वटा सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र...
शीतलहर र चिसो बढेसँगै मधेस प्रदेश सरकारले कम्बल वितरण गर्ने तयारी थालेको छ । शीतलहरबाट प्रभावित गरिब, विपन्नको तथ्याङ्क सङ्कलन गरी कम्बल वितरण गर्ने तयारी सुरु गरिएको मधेस प्रदेश सरकारका...
काठमाडौं – विज्ञान प्रविधिको विकासका लागि सातवटै प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गर्ने कार्य अघि बढाइएको छ । वैज्ञानिक अनुसन्धानलाई प्रदेशस्तरसम्म पुर्याउने उद्देश्यसाथ सातै प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गर्ने...
काठमाडौं – आज प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका अन्य...