काठमाडौँ – खोटाङमा भीषण आगलागी हुँदा पाँच घर नष्ट भएको छ। सोमबार अपरान्ह साढे ५ बजे केपिलाशगढी गाउँपालिकामा रहेको बजारमा आगलागी भएको हो। आगलागी हुँदा चार घर जलेर पूर्ण रूपमा...
काठमाडौँ – नुवाकोटमा १६१ जनाको आँखाको शल्यक्रिया सम्पन्न भएको छ । पौष १ गते देखि ३ गते सम्म जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटको भवनमा संचालित आँखा शिविरमा १६० जना मोतिबिन्दु...
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित मेलम्ची खोलाको मुहानबाट अस्थायी रुपमा राजधानी ल्याइएको पानीलाई स्थायी बनाउने पहल सुरु भएको छ । वर्षामा पनि पानी ल्याउन आवश्यक संरचना बनाउने विषयमा गृहकार्य भइरहेको मेलम्ची...
काठमाडौं, सिरहा, बरियारपट्टी गाउँपालिका-३ बरियारपट्टी चोकबाट नियन्त्रित लागूऔषध रेक्सकफडिएक्स १ बोतल, नाइट्राभेट १२ पिस, स्पास्मो ६ पिस सहित सुखिपुर नगरपालिका-७ बस्ने २४ वर्षीय विजय मण्डललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको...
काठमाडौं, ‘वन एक्स बेट’ लगायतका बेटिङ एप्लिकेसनमार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने गराउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर, भक्तपुर नगरपालिका-१६...
काठमाडौं – नेपाली कांग्रेसले ६ पुसमा संसदीय दलको निर्वाचन गर्ने भएको छ । आइतबार केन्द्रीय कार्यसम्पादन समितिले बनाएको निर्वाचन समितिले ६ पुसमा दलको नेता चयन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको...
कञ्चनपुर – पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कृष्णपुर नगरपालिकाको लालझाडी वन क्षेत्रमा गए राति भएको दुर्घटनामा परि एक जनाको ज्यान गएकाे छ । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका...
काठमाडौं – भारतकाे बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा रहेको छ। आज (सोमबार) बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, तराईका केही स्थानहरुमा हुस्सु...
काठमाडौं – राइड सेयरिङ’ सेवा सुरक्षा र नियमनका सवालमा सरकारप्रति जवाफदेही बन्न सकेका छैनन् । सार्वजनिक यातायात क्षेत्रको बजारमा हस्तक्षेप गरिरहेका पठाओ, टुटल र इनड्राइभर सेवाका प्रयोगकर्ता आफैँ जोखिम मोलेर...
काठमाडौं – भारतीय सेनाका आर्मी ट्रेनिङ कमान्डका चिफ अफ स्टाफ लेफ्टिनेन्ट जनरल जेएस सिन्धुसहितको उच्च स्तरीय भारतीय सैनिक टोली आइतबार काठमाडौं आइपुगेको छ । नेपाल सरकार र भारतीय सरकारबीच सम्पन्न...
काठमाडौँ – नेसनल प्याब्सन काठमाडौँको आयोजना तथा कागेश्वरी मनोहरा नगर समितिको व्यवस्थापनमा जिल्लाव्यापी माध्यमिक विद्यालयस्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ खहरे पेप्सीकोलामा रहेको...
काठमाडौं– न्यून चापीय प्रणालीको प्रभावले आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १, बागमती, गण्डकी र...