चिसोमा जोगिन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकासँग मुलुकभर चिसो बढेसँगै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले जाडो महिनामा केही रोगको प्रकोप बढ्ने भएकोले सर्तकता अपनाउन...

काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोह : विश्वविद्यालय राजनीतिक मुक्त हुनुपर्ने प्रधानमन्त्रीको भनाई

काभ्रे– प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयहरू राजनीतिक होडबाजीबाट मुक्त रही स्वतन्त्र तवरमा प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताउनु भएको छ ।  काठमाडौं विश्वविद्यालयको २८ औँ दीक्षान्त समारोहमा सम्बोधन गनुहुदै उहाँले विश्वविद्यालयहरू भनेको...

श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु

तनहुँ –  तनहुँमा श्रीमतीको कुटाइबाट एक युवकको मृत्यु भएको छ । घरायसी विवादमा श्रीमती ३६ वर्षकी सुशीला विकले टाउकोमा ढुंगाले हिर्काउँदा ४० वर्षका मनबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

कञ्चनपुरमा लागुऔषध दुर्व्यसन नियन्त्रण चुनौती बन्दै : ५ महिनामा ८७ जना पक्राउ

काठमाडौं  –  खुला सिमानाका कारण कञ्चनपुरमा पछिल्लो समय लागुऔषध दुर्व्यसन तथा ओसारपसार नियन्त्रण प्रमुख चुनौती बन्दै गएको छ । नेपाल–भारत खुला सिमानाका भएको कञ्चनपुरको दक्षिण क्षेत्र बेलौरी, पुर्नर्वास र बेल्डाँडीसित...

धान बिक्री गर्न रातभर किसान खुला आकाशमुनि

कैलाली – कैलालीको जानकी गाउँपालिका–३ सुवर्णपुरका गर्भु चौधरी मङ्गलबार बिहानै खाद्य व्यवस्था तथा व्यापार कम्पनीको टीकापुर गोदाममा धान बिक्रीका लागि पुगेका थिए। सरकारले धानको समर्थन मूल्य तोकेको लामो समयपछि धान...

सुनको भाउ एकै दिन ७ सय रुपैँयाले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – सुन चाँदीको भाउ आज केही घटेको छ । सुन तोलामा ७ सय रुपैयाँ र चाँदी २० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज तोलामा...

कालीगण्डकी करिडोर निर्माण अघि बढ्यो

पाल्पा  – विवादका कारण रोकिएको कालीगण्डकी करिडोर सडक निर्माण कार्य अघि बढेको छ । करिब तीन वर्षदेखि कालीगण्डकी करिडोर सडकअन्तर्गत पर्ने रामपुर नगरपालिका–५ स्थित मटेरी ठूलोटारमा स्थानीयको विवादले सडक निर्माण रोकिएको...

रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं– सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै रिट निवेदन दायर भएको छ । अधिवक्ताद्वय युवराज सफल र रविराज बर्तौलाले आज दायर गरेको रिट...

बैतडीमा अन्तरपालिका भलिबलको उपाधि मैलौलीलाई

बैतडी – बैतडीको सुन्दरखालीमा सम्पन्न अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा मेलौलीले दशरथचन्द नगरपालिकालाई ३–१ ले पराजित गरेको हो । पहिलो सेट...

काठमाडौं महानगरले आज सबै कामकाज बन्द गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आज बिहीबार सेवा प्रवाह नगर्ने भएको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै केन्द्रीय कार्यालय तथा मातहतका सबै विभाग/आयोजना/कार्यक्रम/वडा कार्यालयहरू र एकाइहरूबाट प्रवाह हुने सेवा बन्द...

झारफुकको बाहानामा धामीबाट युवती बलात्कृत

काठमाडौँ – झारफूक गर्ने भन्दै एक धामीले एक युवतीलाई बलात्कार गरेका छन् । मंसिर २० गते २७ वर्षीय एक युवतीलाई झारफुकको बहानामा वाणगंगा नगरपालिका १० मेचकुरीका २७ वर्षीय पप्पु हरिजनले...

हेलम्बुले जित्यो अन्तरपालिका महिला भलिबल प्रतियोगिताको उपाधी

सिन्धुपाल्चोक  – सिन्धुपाल्चोक जिल्ला अन्तर पालिका स्तरिय महिला भलिबल प्रतियोगिताको उपाधि हेलम्बु गाँउपालिकाले जितेको छ । आज सम्पन्न फाईनल खेलमा मेलम्ची लगरपालिकालाई पराजित गर्दै हेलम्बुले उपाधि जितेको हो । हेलम्बु...