पोखरा हवाई दुर्घटनामा मृत्यु भएकाकाे शव अत्यधिक जलेकोले १४ शव अझै पहिचान हुन बाँकी

पोखरा– पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये अझै १४ जनाको शव पहिचान हुन बाँकी रहेको छ । काठमाडौँ ल्याएकामध्ये १४ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका...

डोलेश्वर महादेव संरक्षण तथा विकास समितिमा अध्यक्षमा धर्मराज वस्नेत निर्वाचित

भक्तपुर – केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको पाँचौं अधिवेशनबाट धर्मराज वस्नेत अध्यक्षमा निर्वाचित हुनु भएको छ । सुर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलमा अवस्थित केदारनाथको शिर डोलेश्वर...

सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाइदै

काठमाडौं– तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९ औँ वर्ष सुरु हुन्छ ।...

बढी धुवाँ फालेर वायुप्रदूषण गराउने २७ वटा सवारी साधन कारवाहीमा

काठमाडौँ – वन तथा वातावरण विभागले काठमाडौँ उपत्यकामा मापदण्डभन्दा बढी धुवाँ फालेर वायुप्रदूषण गराउने २७ वटा सवारी साधनलाई कारवाही गरेको छ । काठमाडौँको बबरमहलमा वातावरण विभाग तथा ट्राफिक प्रहरीद्वारा गरिएको...

प्रतिनिधि सभाको अर्को बैठक माघ १० गते बस्ने

काठमाडौं – प्रतिनिधि सभाको अर्को बैठक माघ १० गते बस्ने भएको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले अर्को बैठक माघ १० गते मङ्गलबार दिउँसो १ बजे बस्ने जानकारी गराउनुभएको...

काठमाडौँ महानगरपालिकाको बजेट तथा कार्यक्रम संशोधन प्रस्ताव पारित

काठमाडौं– काठमाडौँ महानगरपालिकाको नगरसभाको १२औँ अधिवेशन रु दुई अर्ब ७२ करोड ६९ लाख ६३ हजार बजेट तथा कार्यक्रम संशोधन प्रस्ताव पारित गर्दै सकिएको छ । कामपाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा...

नेपालमा पहिलो पटक माघ १० गते राष्ट्रिय नवप्रवर्तन सम्मेलन आयोजना हुने

काठमाडौं– नेपालमा पहिलो पटक राष्ट्रिय नवप्रवर्तन सम्मेलन आयोजना हुने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानको आयोजनामा आगामी माघ १० गते मङ्गलबार सम्मेलन आयोजना हुन लागेको हो । प्रतिष्ठानले...

हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन क्यानलाई निर्देशन

काठमाडौं –  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मुलुकको हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई निर्देशन दिनुभएको छ । बबरमहलस्थित क्यानको केन्द्रीय कार्यालय...

नेपाल र चीनबीचको व्यापार अझै लयमा फर्किन सकेन, रसुवागढी नाका पुनः बन्द

काठमाडौँ – नेपाल र चीनबीचको व्यापार अझै लयमा फर्किन सकेको छैन । नेपालमा २०७२ वैशाखमा गएको विनाशकारी गोरखा भूकम्प र चीनबाट तीन वर्षअघि फैलिएको कोभिड–१९ महामारीको असर दुई देशको व्यापारमा...

कैलालीको चौमलामा आँखा शिबिर सम्पन्न, ३८१ जनाले सेवा पाए, ८२ जनालाई चस्मा वितरण

प्रेम जाेशी, कैलाली- जिल्लाको गौरीगंगा नगरपालिका १ -स्थित आधारभूत स्वास्थ्य केन्द्र मंगलपुरमा आँखा शिबिर शुक्रबार सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी गौरीगंगा उपशाखाको आयोजना,च्यारिटी हेल्थ फाउन्डेसन नेपाल,धगगढी नेत्रालय प्रा.लि.को...

मदरल्याण्डमा विद्यार्थी अभिमुखीकरण एवं बधाई कार्यक्रम सम्पन्न 

भक्तपुर -मदरल्याण्ड स्कुलको आयोजनामा आज कक्षा ६ देखि १० सम्मका १३० जना विद्यार्थीहरुका लागि सकारात्मक सोच एवं सचेतता विषयक एक दिने अभिमुखीकरण कार्यक्रम-२०७९ र २०७८ मा एसईई उत्तीर्ण ४२ जना...

हिमाली जिल्ला हुम्लामा गए रातिदेखि हिमपात सुरु, जनजीवन कष्टकर

हिमाली जिल्ला हुम्लामा गए रातिदेखि हिमपात सुरु भएको छ । विगत वर्षमा मङ्सिर र पुसमा पनि यहाँ हिउँ पर्ने गरेको थियो । हिमपात हुँदा यहाँको जनजीवन कष्टकर बनेको छ ।...