शैल्यशिखरमा सर्वदलीय बैठक जारी, आजै देखि मतगणना सुरु हुने

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकामा सर्वदलीय बैठक बसिरहेको छ । सर्वदलीय बैठक सकिए लगत्तै मतगणना जारी हुने एक नेताले जानकरी दिए । उनका उनुसार मत गणनास्थल गोकुलेश्वर बहुमुखी क्याम्पसमा सर्वदलीय...

कुमाख- १ मा माओवादी केन्द्र विजयी

सल्यान – सल्यानको कुमाख गाउँपालिकाको वडानम्बर १ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ । जिल्लाको यो पहिलो नतिज हो ।यो वडामा माओवादीको पूरै प्यानलै विजयी भएको छ । वडाध्यक्षमा...

बैतडीको दशरथचन्द नगरपालिकामा एमालेले सुरूवाती अग्रता

काठमाडौँ – बैतडीको दशरथचन्द नगरपालिकामा नेकपा एमालेले सुरूवाती अग्रता लिएको छ । शनिबार बिहानबाट सुरू भएको मतगणनामा ६०० जनामा एमालेले अग्रता लिएको हो । नगरपालिकाको वडा १ र ११को ६...

नुवाकोटको म्यागङ – १ मा नेपाली कांग्रेसको प्यानल विजयी

नुवाकोट — नुवाकोटको म्यागङ गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । यही वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा अन्तर्गत सो वडाको वडाध्यक्ष पदमा जिमाबहादुर...

कञ्चनपुरको लालझाडी–६ को अध्यक्षमा काँग्रेसका जोशी निर्वाचित

महेन्द्रनगर – लालझाडी गाउँपालिका–६ को वडा अध्यक्षमा कांग्रेसका हर्कनारायण जोशी निर्वाचित भएका छन् । जोशीले ४६४ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका फुलाराम चौधरीले ३४९ मत प्राप्त गरेका छन्...

दार्चुलाको लेकममा ४०० मत गणना हुँदा अध्यक्षमा गठबन्धनको अग्रता, उपाध्यक्षमा एमाले अगाडी

दार्चुला – लेकम गाउँपालिकामा मतगणना सुरु भएको छ । गएराति सर्वदलीय बैठकले मतगण्ना गर्ने निर्णय गरेपछि मतगणना सुरु गरिएको हो । गाउँपालिकाको वडा नं. १ बाट मत गणना सुरु गरिएको...

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमाले विजयी

काठमाडौँ – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका छोम्पेल विष्ट ६८९ मतका साथ विजयी भएका हुन् । यस्तै गठबन्धनका उम्मेदवार देववहादुर गुरुङ १८५ मतका...

बैतडीमा एमालेले खाता खोल्यो, सुर्नया –१ मा प्यानल सहित विजयी

बैतडी – बैतडीको सुर्नया गाउँपालिका–१ मा नेकपा एमाले बिजयी भएको छ । एमालेका वडा अध्यक्षका उम्मेदवार धन बहादुर चन्दसहित प्यानलै बिजयी भएको हो । एमालेका उम्मेदवार चन्दले १५५ मत ल्याएर...

काठमाडौंको बुढानिलकण्ठमा एमालेको सुरुआती अग्रता, वडा नं. १ मा एमाले प्यानल सहित विजयी

काठमाडौँ – काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा नेकपा एमालेले सुरूआती अग्रता लिएको छ । एमालेका मेयर उम्मेदवार मिठाराम अधिकारीले ७ सय ७८ मत ल्याएका छन् भने नेपाली कांग्रेसका विनोद चालिसेले ४ सय...

भरतपुरसहित ६ वटै महानगरपालिकामा शनिबार बिहानदेखि मतगणना सुरु

काठमाडौँ – सर्वाधिक चासो रहेको भरतपुरसहित ६ वटै महानगरपालिकामा शनिबार बिहानदेखि मतगणना सुरु हुँदैछ । काठमाडौं महानगरपालिकाको राष्ट्रिय सभागृहमा बिहान ८ बजेदेखि मतगणना सुरु गरिँदैछ। मतगणनाका लागि गएराति सर्वदलीय बैठकले...

मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी

काठमाण्डाै – मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् । उनी १५८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्ववी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामाले...

मनाङको चामे गाउँपालिकामा एमालेका लोकेन्द्रबहादुर घले विजयी

काठमाडौँ – मनाङको चामे गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार अध्यक्षमा लोकेन्द्रबहादुर घले विजयी भएका हुन् । उनी दोस्रो कार्यकालका लागि सो गाउँपालिकामा निर्वाचित...