महिला उद्यमी एवं ‘व्युटिसियन’ भट्टराई सम्मानित

काठमाडौँ – महिला उद्यमी, सौन्दर्यकला व्यवसायी एवं समाजसेवी रितु भट्टराई सम्मानित भएकी छिन् । फोकस नेपालको दशौँ बार्षिकोत्सवको अवसरमा बिहिबार काठमाडौँ आयोजित  एक कार्यक्रममा भट्टराई सम्मानित भएकी हुन् । फोकस...

आज मेघगर्जन-चट्याङ र हावाहुरी सहितकाे वर्षा हुने

काठमाडौं – हाल देशमा स्थानीय वायु संगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। शुक्रबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र...

बझाङको त्रिवेणी आदर्श क्याम्पसको स्ववियु सभापतिमा करिना भण्डारी निर्विरोध चयन

बझाङ  – बझाङको बुङ्गल नगरपालिकाको बिजगडामा रहेको त्रिवेणी आदर्श क्याम्पसको स्वतन्त्र विद्याथी युनियन (स्ववियु) सभापतिमा करिना भण्डारी निर्विरोध चयन भएकी छन् । त्रिभुवन विश्वविद्यालय मातहत रहेको त्रिवेणी आदर्श क्याम्पसमा यहीँ...

नेपाली खेलाडीको क्षमता अद्भूत छः मोन्टी देशाई

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देशाईले ५० ओभरमा ३ सय ११ रनको लक्ष्य सम्हालिएर खेलेको अवस्थामा पछ्याउन कठिन नहुने भन्दै खेलाडीमा आत्मविश्वास रहेको बताएका छन्। यही लक्ष्यका...

२०८० सालमा ३५ दिन सार्वजनिक बिदा (सूचीसहित)

काठमाडौं – सरकारले २०८० सालमा ३५ दिन देशभर लागू हुने गरी सार्वजनिक विदा दिएको छ । बिहीबार राजपत्रमा प्रकाशित सूचना अनुसार विभिन्न चाडपर्व, दिवश र जन्मजयन्ती गरी ३५ दिन बिदा...

यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई ९ रनले हराउँदै नेपालले एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको छ । बिहीबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ...

सुदूरपश्चिममा कोरोनाको संक्रमण पुनः देखिन थाल्यो

कञ्चनपुर- सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमण पुनः देखिन थालेको छ । स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घण्टामा ६ जनामा कोरोनाको संक्रमण देखिएको जनाएको छ । पछिल्लो २४ घन्टमा...

सुनको मूल्य तोलामा एक हजारले बढ्यो

काठमाडौं – बिहीबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।...

विश्वकप लिग २ : युएईविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडाैँ – आईसीसी विश्वकप लिग २ अन्तर्गत आफ्नो निर्णायक खेलमा नेपालले युएईविरुद्ध पहिले बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा युएईका कप्तान मोहम्मद वसिमले टस जितेर ब्याटिङ रोजेपछि नेपालले...

युएईलाई हराउँदै विश्वकप छनोटमा पुग्ने लक्ष्यमा नेपाल

काठमाडौं  – आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणत्मक सिरिजको अन्तिम खेलमा बिहीबार नेपालले युएईको सामना गर्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने घरेलु टोली र युएईबीचको खेल बिहान साढे...

कस्तो रहला आजको मौसम ?

काठमाडौं – हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। बिहीबार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ...

मन्त्री नहुँदा दैनिक कामकाज नै प्रभावित

काठमाडौं – प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्दा सत्तापक्षीय दलहरूबीच विवाद हुने डरले यतिबेला १६ वटा मन्त्रालयको जिम्मेवारी एक्लैले लिएका छन् । जसका कारण अर्थ, गृह, शिक्षाजस्ता मन्त्रालय सुनसान...