निमावि शिक्षक लाइसेन्सका लागि दरखास्त आह्वान (सूचनासहित)

काठमाडौँ – शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को परीक्षाका लागि विज्ञापन खुला गरेको छ। आयोगको जेठ ६ गतेको निर्णयअनुसार आजदेखि अनलाइन प्रणालीबाट दरखास्त दिन सकिने गरी...

आकार बढाएर लोकप्रिय बजेट ल्याइँदै

काठमाडौं – आगामी आर्थिक वर्ष (आव) २०७९/८० को बजेट निर्माणको काम अन्तिम चरणमा पुगेको छ । केही लोकप्रिय कार्यक्रम राखेर जेठ १५ मा संसद्मा बजेट प्रस्तुत गर्नेगरी अर्थ मन्त्रालयले काम...

जहाँ ओलीको भाषण, त्यहीँ हार

काठमाडौं – स्थानीय तहको निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले जहाँ पुगेर भाषण गरे त्यहाँ महागठबन्धन भई एमाले पराजित भएको छ। एमालेका अध्यक्ष पुगेर पार्टी पंक्तिलाई उत्साही पार्ने र विपक्षीलाई...

लाइसेन्सको नयाँ आवेदन सोमबारबाट

काठमाडौं – प्राविधिक रुपमा समस्या हुँदा तोकिएको समयमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन खुलाउन कठिन भएको यातायात व्यवस्था विभागले बताएको छ। पुरानो इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स सवारीसाधन दर्ता प्रणाली र...

सरकारी कर्मचारीको तलब बढाउने तयारी

काठमाडौं – सरकारले सरकारी कर्मचारीको तलब बढाउने भएको छ । आगामी साउन १ गतेदेखि लागू हुने गरी सरकारले तलब बढाउने तयारी गरेको हो । अर्थ मन्त्रालयका अनुसार आगामी आर्थिक वर्ष...

इन्धनको मूल्यमा भारी वृद्धि, पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ पुग्यो, ग्यासको मुल्य पनि बढायो

काठमाडौँ – नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमले फेरि पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ भने ग्यासको मूल्य प्रतिसिलिन्डर २०० रुपैयाँ वृद्धि गरेको...

५ हजारबढी मतान्तरले धरानको मेयरमा स्वतन्त्रका राई

धरान – धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई(हर्क साम्पाङ) निर्वाचित भएका छन्। उनले  गठबन्धनका साझा उम्मेदवार कांग्रेसका किशोर राईलाई पछि पार्दै मयरमा निर्वाचित भएका हुन्। उनी ५ हजारबढी मतान्तरले...

सिरहामा धारिलो हतियार प्रहार गरी बाबु-छोराको हत्या

सिरहा – सिरहामा धारिलो हतियार प्रहार गरी बाबु छोराको हत्या गरिएको छ । घरमै सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गाउँपालिका–१ महनौरका ६० वर्षीय चुलाहाइ भन्ने चन्देश्वर पाल र उनको १९ वर्षीय...

शुक्लाफाँटाको मेयरमा एमालेका महरा र उपमेयरमा काँग्रेसका जोशी निर्वाचित

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको नगर प्रमुखमा नेकपा एमालेका रणबहादुर महरा निर्वाचित भएका छन् । नगर प्रमुखमा निर्वाचित महराले ६ हजार ७ सय ७३ मत प्राप्त गरेको शुक्लाफाँटाका निर्वाचन अधिकृत...

सुनको मुल्यमा निरन्तर वृद्धि, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – सुनको भाउ निरन्तर वृद्धि भएको छ । जेठ ८ गते आइतबार सुन तोलामा ७०० रुपैयाँले बढेको छ । तर चाँदीको भाउ भने आज स्थिर रहेको छ । नेपाल...

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल भारी मतान्तरले विजयी

कैलाली – सुदूरपश्चिको एक्लो उपमहानगरपालिका धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन्। नेपाली काँग्रेसका नृपबहादुर वडलाई भारी मतान्तरले पराजित गर्दै हमाल विजयी भएका हुन्। अघिल्लोपटक हमाललाई नै हराउँदै...

१३ वर्षीया अपाङ्गता भएकी नाबालिका जबरजस्ती करणीबाट सुत्केरी, आरोपी फरार

काठमाडौँ – भोजपुर निवासी १३ वर्षीया एक अपाङ्गता भएकी नाबालिकाले जबरजस्ती करणीबाट गर्भवती बनेर बच्चा जन्माएको चार महिना हुन लागेको छ तर अहिलेसम्म आरोपी पक्राउ पर्न सकेको छैन। अपाङ्गता भएकी...