काठमाडाैँमा हल्का तुवाँलो र तराईका केही ठाउँमा हुस्सु

काठमाडाैँ – आज काठमाडाैँ उपत्यकासहित देशभरको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यतिबेला काठमाडाैँमा हल्का तुवाँलो लागेको छ भने तराईका केही ठाउँमा हुस्सु लागेको छ ।...

पेट्रोलको मूल्य बढ्यो तर डिजल र मट्टीतेलको मूल्य भने घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजल र मट्टीतेलको मूल्य भने घटाइएको छ । आज राति १२ बजेबाट लागू हुने गरी मूल्य समायोजन गरेको हो ।...

दार्चुलाको दोबाटामा खानेपानीको समस्या ज्यूँ का त्यूँ, लिफ्टिङ मर्मतको सुरसार छैन

काठमाडाैँ – दार्चुलाको शैल्यशिखर नगरपालिका–७ दोबाटा स्थित लिफ्टिङ खानेपानी आयोजनाको सोलारमा चट्याङले क्षति पुर्‍याएपछि स्थानीय खानेपानीको समस्यामा परेका छन् । क्षति पुर्‍याएको लामो समय हुदा पनि समयमै मर्मत गर्न नसक्दा...

आज धान्य पूर्णिमा, योमरी पुन्हि, ज्यापु दिवस र उधौली पर्व मनाइँदै

काठमाण्डौ – आज धान्य पूर्णिमा, योमरी पुन्हि, ज्यापु दिवस र उधौली पर्व मनाइँदैछ । धानको विधिपूर्वक पूजाआजा एवम् दान गरी धान्य पूर्णिमा पर्व मनाउने गरिन्छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल...

भारतीय पर्यटकलाइ नम्बर प्लेटका आधारमा दुःख नदिन डिआइजी आचार्य निर्देशन्

सञ्जय मिश्रा रौतहट, ३० मंसिर। नेपाल प्रहरीका मधेश प्रदेश प्रमुख डिआइजी लालमणि आचार्यले भारतीय नम्बरको सवारी धनीलाई नियतबस दुःख दिने प्रहरीलाई कार्वाही गर्ने चेतावनी दिएका छन्।   डिआईजी आचार्यले भारतीय...

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २ दशमलव ५ डिग्री सेल्सियस

काठमाडाैँ – काठमाडौँ उपत्यकामा चिसो दिनानुदिन बढिरहेको छ । शुक्रबार न्यूनतम तापक्रम ३ दशमलव १ डिग्री सेल्सियस रहेकोमा आज २ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । मौसम पूर्वानुमान महाशाखाका...

मुलुकबाट बाहिरिनेभन्दा भित्रने रकमको मात्रामा उल्लेख्य वृद्धि

काठमाडौँ– मुलुकबाट बाहिरिनेभन्दा भित्रने रकमको मात्रामा उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणानुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा शोधनान्तर स्थिति रु दुई खर्ब पाँच अर्ब...

पुस ७ गते भित्र डीन र क्याम्पस प्रमुख नियुक्त गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडाैं, २७ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले साँच्चैको मेरिटोक्रेसीका आधारमा र विश्वविद्यालय चल्न सक्ने गरी रिक्त डीन र क्याम्पस प्रमुखहरुको नियुक्ति गर्न निर्देशन दिएका छन । त्रिभुवन विश्वविद्यालयको आज...

रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

पोखरा – रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । बिहीबार न्यायाधीश...

काठमाडौँमा बढ्यो चिसो, न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस

काठमाडौँ– काठमाडौँ उपत्यकामा निरन्तर तापक्रम घटिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने सफा रहने छ । आज बिहान यहाँको न्यूनतम तापक्रम ३.९...

दुर्गा प्रसाईँविरुद्ध साइबर अपराध मुद्दा दायर

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध साइबर अपराध मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा ७ वर्ष कैद सयाजको माग दाबी गर्दै प्रसाईँविरुद्ध मुद्दा दायर गरेको हो...

जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

सुर्खेत- जाजरकोटको नलगाड नगरपालिका–५ कालीमाटीबाट वडानम्बर–३ कटकेतर्फ गइरहेको बोलेरो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । बुधबार राति ग३च ९४४५ नम्बरको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको...