झापा, मेचीनगर नगरपालिका-८ मुनियाँटोल बस्ने ३५ वर्षीय सुन्दरलाल किसानको हत्यामा संलग्न रहेको अभियोगमा सोही टोल बस्ने ५६ वर्षीय रामजी किसान र ४८ वर्षीय सुनरसी किसानलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।...
काठमाडौं – काठमाडौंको स्वयम्भू वनस्थली सडक खण्डमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बालाजुबाट कलंकी जाँदै गरेको ना ५ ख ५०९२ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको...
ललितपुर – नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’को उपाधि भारतका प्रितम राईले र ‘मेरो डान्स युनिभर्स’ को उपाधि थाइल्यान्डकी खुशी कार्कीले जितेका छन् । इन्ट्रा नेपाल...
काठमाडौँ – हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास र पूर्वतर्फ सरदर स्थानको दक्षिणमा अवस्थित छ। साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको...
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेका कारण लामो समयदेखि स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो एक बजे संसद भवन नयाँबानेश्वरमा...
काठमाडौं – चिकित्सा शिक्षा ऐन परिमार्जन गरेर चिकित्सा शिक्षामा देखिएको समस्याको कारण देशभर २ सय २८ नर्सिङ कलेज बन्द भएपछि नेपाली विद्यार्थी भारतसँग सिमाना जोडिएका नर्सिङ कलेजमा अध्ययन गर्न पुगेका...
२०७४ साल मंसिरमा शेरबहादुर देउवा नेतृत्वको सरकारले चुनाव गरायो । नेकपा एमाले र नेकपा माओवादी सँगै मिलेर चुनावी मैदानमा उत्रिएका थिए । पार्टी एकीकरण गर्ने भनेर सँगै चुनावमा भिडेका उनीहरुले...
सत्य कुरा जहिल्यै तितो हुन्छ । सत्य कुरा गर्दा कतिपय मानिसहरु रिसले चुर हुन्छन् । उनीहरुलाई त्यस्ताकुरा पच्दैँन । तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले घरजग्गा, गाडी र सेयरमा लगानी गर्नु जुवा...
काठमाडौं – काठमाडौंको वसन्तपुरमा ‘तस्बिरमा बालबालिका’ नामक फोटो प्रदर्शनी आयोजना गरिएको छ । १८४ औं विश्व फोटोग्राफी दिवसको अवसर पारेर राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपीजे) सिविन नेपालको सहयोगमा शनिवार...
डोल्पा – डोल्पामा १५ वर्षीय बालिकामाथि ९ जनाद्वारा सामूहिक रुपमा बलात्कार गरेको भन्दै प्रहरीमा किटानी जाहेरी परेको छ । डोल्पाका प्रहरी प्रमुख शिव बुढाथोकीले उजुरी आएसँगै तीन जनालाई पक्राउ गरिसकिएको...
काठमाडाैं- यो महिना भारतको हिमाली क्षेत्रमा आएको बाढी र पहिरोका कारण दर्जनौँ मानिसले ज्यान गुमाएका छन् भने आवासीय तथा अन्य भवनहरू पुरिएका छन्। नेपाल र पाकिस्तानका केही भागमा पनि ठूलो...
काठमाडाैं – बर्षैपिच्छे गाइजात्रे प्रस्तुती राख्दै आएका हास्य कलाकार कमल गाउँलेले २३ औं गाइजात्रे प्रस्तुति समेत सार्वजनिक गरेका छन् । ‘काण्डै काण्डको देश’ शीर्षकको गाइजात्रे प्रस्तुती लिएका छन् । उनले शुुक्रबार...