दार्चुलाको शैल्यशिखरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना बेपत्ता, २ जनाको उद्धार

काठमाडौँ – दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा चालको मृत्यु भएको छ । सदरमुकाम खलंगाबाट गोकुलेश्वर तर्फ जाँदै गरेको ट्याक्टर शैल्यशिखर नगरपालिका वडा नं. ६ उल्लानीमा दुर्घटना भएको पत्रकार गणेश सिंह धामीले...

जुवातास खेलिरहेको अवस्थामा ३२ जना पक्राउ

काठमाडौँ – देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ३२ जना पक्राउ परेका छन् । कास्कीको पोखरा महानगरपालिका-११ फुलबारी घर भई सोही महानगरपालिका-९ बास्तोलाथर बस्ने रमेश गुरुङको बेल बोट रेष्टुरेन्टमा जुवातास...

सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु

कपिलवस्तु– कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । चारनम्बर जितपुरबाट शुक्रबार राति तौलिहवातर्फ जाँदै गरेको सशस्त्र प्रहरीको ना १ ग ५५४ नम्बरको ट्रक बाणगंगा...

नदीमा नुहाउन गएका २ किशोरी वेपत्ता

दाङ- दाङमा बबई नदीमा नुहाउने क्रममा डुबेर दुई किशोरी बेपत्ता भएका छन् । एक जनाको भने सकुशल उद्धार गरिएको छ । बबई नदीमा नुहाउन गएका दंगीशरण गाउँपालिका–२ कि १४ वर्षीया...

तिहार र छठको अवसरमा नेपाल टेलिकमको नयाँ अफर

काठमाडौँ – नेपाल टेलिकमले तिहार, छठ तथा म्हपूजाका अवसरमा भोलिदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको चाडपर्व अफर उपलब्ध गराउने भएको छ । उक्त अफरहरू कात्तिक...

शिक्षक सेवा आयोगले पुनः तिनै तहको विज्ञापन खोल्दै, यस्तो छ कार्यतालिका

काठमाडौँ – विद्यालयको तहगत संरचना आधारभुत तह र माध्यमिक तह भएपनि शिक्षक सेवा आयोगले तिनै तहको लागि विज्ञापन गर्ने तयारी गरेको छ । आयोगले वार्षिक कार्यातालिका अनुसार तीनै तहका लागि...

रत्नपार्कमा १९ औँ ‘काग सम्मेलन’ हुने

काठमाडौं – यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा काठमाडौँको रत्नपार्कस्थित शान्तिबाटिकामा १९ औँ ‘काग सम्मेलन’ हुने भएको छ । ग्रिन सिटी अस्पताल वसुन्धराको आयोजनामा रत्नपार्कस्थित शान्तिबाटिकामा कात्तिक ६ गते बिहान...

सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा दुईको मृत्यु

कपिलवस्तु – कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । शुक्रबार साँझ जिल्लाको बाणगङ्गा नगरपालिका–३ सिउटीमा सो ट्रक अनियन्त्रित भई...

रानीमहल नियाल्दै ‘र्‍याफ्टिङ सरर’

पाल्पा – बाँके नेपालगञ्जका सुदीप पौडेललाई रानीमहल भ्रमण गरेपछि साहसिक जलयात्रा (र्‍याफ्टिङ) नखेली मनले मानेन । पहिलो पटक रानीमहल आएका पौडेलले बर्सातको भेलसँगै कालीगण्डकी नदीमा (र्‍याफ्टिङको आनन्द लिए । “पहिला...

आजदेखि यमपञ्चक सुरु, धनतेरस आज, काग तिहार भोलि

काठमाडौं – प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ। कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आजबेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल...

उपत्यकामा ९ बजेपछि देउसी–भैलो खेल्न नदिने निर्णय

काठमाडौं – तिहारमा काठमाडौं उपत्यकामा ९ बजेपछि देउसी–भैलो खेल्न नदिने निर्णय गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले शुक्रवार सो निर्णय गरेका हुन् । साँझ ९ बजेभन्दा...

काठमाडौंको यो होटलमा बस्न आउनेहरुको अश्लिल-गोप्य भिडियो बनाउछन म्यानेजर, यसरी खुल्यो रहस्य

काठमाडौं – काठमाडौं ३ बाँसवारीस्थित बाँसवारी रेष्ट्रो क्याफे एण्ड लजमा बस्न आउने पाहुनाहरूको गोप्य रूपमा अश्लिल भिडियो रेकर्ड गर्ने गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । प्रहरी बृत्त महाराजगञ्जबाट...