श्रीमती र छोराछोरीको हत्या गरे पछि भारतीय डाक्टरले गरे आत्मह’त्या

नयाँदिल्ली, २० मंशिर । उत्तर प्रदेशको रायबरेलीमा एक डाक्टरले आफ्ना दुई छोराछोरी र श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन । घटनाको जानकारी पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरीले सबै शव आफ्नो नियन्त्रणमा...

इराकमा बेचिए सात नेपाली चेली, उद्धारका लागि हारगुहार

काठमाडौं – गैरकानुनी बाटो हुँदै इराक पुगेका सात नेपाली चेली बेचिएका छन् । राम्रो रोजगारीको प्रलोभनमा परेर इराकको कुर्किस्थान पुगेका सिर्जना लिम्बू, शर्मिला कुमाल, अनिता पाइजा मगर, फूलमाया शेर्पा, सफिया...

दार्चुलामा जेठाजुबाटै कार्यपालिका सदस्य समेत रहेकी बुहारीमाथि कुटपिट

दार्चुला, १९ मंसिर । दार्चुलामा जेठाजुबाटै एक महिलामाथि कुटपिट भएको छ। जिल्लाको नौगाड गाउँपालिका–१ कसाडकी ३० वर्षीया बसन्ती ठगुन्नामाथि जेठाजु नाता पर्नेबाटै कुटपिट भएको हो। ठगुन्नालाई मङ्सिर १५ गते राति...

आजको मौसमः मिचौंङ सामुद्रिक आँधीको समेत आंशिक प्रभाव  रहने

काठमाडौं, २० मंशिर । हाल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र र आन्द्र प्रदेश आसपास रहेको मिचौंङ नामक शक्तिशाली सामुद्रिक आँधीको समेत आंशिक प्रभाव  रहेको छ ।...

एनसेल प्रकरणमा अर्थ समितिले डाक्यो गभर्नर

निजी टेलिकम कम्पनी एनसेलको मुख्य लगानीकर्ता आजियाटाले आफ्नो ८० प्रतिशत सेयर बेलायती कम्पनी स्पेक्ट्रलाइट युकेलाई बेचेपछि यसमा आर्थिक अनियमितता भएको आशंकामा संसद्का दुई समितिले अध्ययन थालेका छन्। प्रतिनिधि सभाको सार्वजनिक...

कति उमेरकाले कति प्रोटिन खाने ? जान्नुहोस्

काठमाडौं, २० मंशिर । शरीरलाई स्वस्थ राख्न प्रोटिनले महत्वपूर्ण भूमिका खेल्छ । हड्डी बलियो बनाउनुका साथै समग्र स्वास्थ्यका लागि पनि यो महत्त्वपूर्ण छ।   शरीरमा प्रोटिनको कमीले धेरै समस्या निम्त्याउन...

सोती घटना : थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला

काठमाडौँ – रुकुम पश्चिमको सोती घटनामा संलग्न रही मुद्दा चलाइएका ३४ जनामध्ये २३ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । रुकुम जिल्ला अदालतले थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको हो...

बैतडीको डिलासैनीका श्रीकान्त मृत अवस्थामा फेला

बैतडी – बैतडीमा एक जना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको डिलाशैनी गाउँपालिका–३ तल्लाछेपट्टाका ३० वर्षीय श्रीकान्त बोहरा मृत अवस्थामा फेला परेका हुन्। बोहरा मंगलबार दिउँसो आफ्नै घरभित्र मृत अवस्थामा...

जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

काठमाडौं – टोखा नगरपालिका-३ भत्केको पुलस्थित खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा तार्केश्वर नगरपालिका-७  बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका-१२  घर भएका  ५५ वर्षीय अचुत सिलवाल समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ...

बिमाप्रतिको विश्वसनीयता बढाउनु पर्छ : मुख्यमन्त्री चौधरी

दाङ, १९ मंसिर ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले बिमा सेवाको विश्वसनीयता बढाउनु पर्ने अबस्था आएको बताएका छन् । विश्वसनीयता बढे मात्रै पनि यसको महत्व र आवश्यकता बढ्ने भन्दै मुख्यमन्त्री चौधरीले...

टिकटकको मुद्दामा आजबाट सुनुवाइ सुरू हुदैँ

काठमाडौं, १९ मंशिर । सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ हुने भएको छ ।   टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयमा न्यायाधीश विनोद शर्माको...

बेलायत पुगेको चार दिनमै नेपाली विद्यार्थीको निधन

काठमाडौँ – बेलायतमा एक नेपाली महिलाको निधन भएको छ । चार दिनअघिमात्रै विद्यार्थी भिसामा बेलायत पुगेकी स्याङ्जा बिरुवा-४, ओरस्टेकी कमला गुरुङको आइतबार निधन भएको हो । बीपीपी यूनिभर्सिटी वेष्ट लण्डनमा...