सुनको मुल्यमा भारी गिरावट, तोलाको कतिमा हुँदैछ कारोबार ?

बिहीबार सुनको भाउ घटेको छ । आज सुन प्रतितोला १ हजार ३०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख १९ हजार ५००...

सिन्धुपाल्चोकमा भूकम्प, काठमाडौंसम्म धक्का महसुस

काठमाडौं – सिन्धुपाल्चोकमा भूकम्पको गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार बिहान १० बजेर १७ मिनेटमा  सिन्धुपाल्चोकको तीनकुण्ड आसपास केन्द्रविन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । सो...

आजको मौसमः तीन प्रदेशमा माैसम आंशिक बदली रहने

काठमाडौं, १९ पुस । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा...

आज २०८० साल पुस १९ गते विहिवार तपाइको राशिफल

आज मिति २०८० साल पुस १९  गते विहिवार तद्अनुसार जनवरी ४, २०२४, अष्टमी तिथि, हस्ता नक्षत्र , अतिगण्ड विहान ७ : १४ वजेसम्म तत्पस्चात सुकर्मा योग,   चन्द्र राशी कन्या ।...

१० दिनभित्र मेलम्ची खानेपानी काठमाडौं पठाइने

मेलम्ची खानेपानी आयोजनाको मर्मतको काम अन्तिम चरणमा पुगेको छ। विसं २०७८ असारमा आएको विनासकारी बाढीले सो आयोजनाको मुहान क्षेत्रलाई तहसनहसनै बनाएको थियो। बाढीले क्षति पुर्‍याएका संरचनामा अहिले पुनः पानी पथान्तरणका...

राष्ट्रिय सभा निर्वाचनः कसको प्रतिस्पर्धा कोसँग ?

काठमाडौं – राष्ट्रिय सभा सदस्यको निर्वाचन ११ माघमा हुँदै छ । प्रमुख दलहरू उम्मेदवार टुंगोसहित भागबन्डा र गठबन्धन गर्ने विषयमा एकअर्कासँग छलफलमा छन् । तर, सत्तारूढ गठबन्धन र प्रमुख प्रतिपक्षी...

भारतीय बिदेशमन्त्री आज नेपाल आउँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौं, १९ पुस । भारतीय बिदेश मन्त्री एस जयशंकर आज नेपाल आउँदैछन । दुई दिने नेपाल भ्रमणमा आउने बिदेश मन्त्री जयशंकर भोली स्वदेश फर्कनेछन । आज बिहान १० बजे त्रिभुवन...

कोशी सरकारको प्रोत्साहन भत्ताले महिला स्वास्थ्य स्वयं सेविका उत्साहित

विराटनगर, १९ पुस । कोशी प्रदेश सरकारले प्रोत्साहन भत्ता दिने भएपछि यस प्रदेशका महिला स्वास्थ्य स्वयं सेविका उत्साहित भएका छन् ।   मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले चालु आर्थिक वर्षका...

कमला नदीमा भईरहेको अवैध उत्खनन् रोक्न माँगगर्दै मशाल जुलुश

मुकेश कुमार यादव सिरहा, १८ पुस। अवैध उत्खनन्को विरोधमा आज कर्जन्हा नगरपालिकाका सर्वसाधारणाले मशाल  जुलुश प्रदर्शन गरेका छन्।   कमला दलिमा भईरहेको अवैध उत्खनन् र नियम मिचेर नगरपालिकाले लगाएको ठेक्का...

सुरुङमा मृत भेटिएका केसीको हत्या गरेको आरोपमा चार जना पक्राउ

दाङ, १८ पुस । दाङको कोइलाखानीस्थित सुरुङमा मृत भेटिएका शिवराज केसीको गोली हानी हत्या गरेको अभियोगमा प्रहरीले ४ जनालाई  पक्राउ गरेको छ। बुधबार प्रहरीले ४ आरोपीलाई पक्राउ गरेको हो। घोराही...

मुगु सामूहिक हत्या प्रकरणकाे अनुसन्धानमा खटिएका प्रहरी सम्मानित

मुगु  – मुगुको छायाँनाथ रारा नगरपालिका–६ मुन्दु गाउँमा भएको चारजनाको सामुहिक हत्यामा संलग्न अपराधीलाई नेपाल प्रहरीले आफ्नो मातहतका संयन्त्र परिचालन गरेर विभिन्न संयन्त्रबाट अनुसन्धान गरि हत्यारा पत्ता लगाई कानुनी दायरामा...

यूएईमा सवारी दुर्घटनामा परेर बैतडीका एक जनाको मृत्यु

बैतडी – संयुक्त अरब इमिरेट्स (यूएई) मा सवारी दुर्घटनामा परेर बैतडीका एक युवकको मृत्यु भएको छ। रोजगारीको शिलशिलामा एक महिनाअघि संयुक्त अरब इमिरेट्स पुगेका जगदीश महराको मृत्यु भएको हो। पुर्चौडी...