काठमाडौं – हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणाली छैन । जसकारण तत्काल वर्षा र हिमपातको सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार बिहान देशका पहाडी भू–भागहरूमा...
काठमाडौँ – नयाँ पुस्ताले पर्यटकीय स्थलको रुपमा लिएको तथा पुर्खाहरुले धार्मिक आस्था राख्ने ठाँउको रुपमा चिनिने मालिकार्जुन मन्दिर लेकम गाउँपालिकाका थुप्रै स्थानमा रहिआएका छन् । राष्ट्रको सातौँ धाम मालिकार्जुन धामसँग...
काठमाडौँ – नेपाल प्रहरीले ९५ जना प्रहरी उपरीक्षक (एसपी)को सरूवा गरेको छ। बिहीबार प्रहरी प्रधान कार्यालयले दुई वटा सरूवा सूची सार्वजनिक गर्दै ९५ जना एसपीको सरूवा गरेको हो। पहिलो सूचीअनुसार...
भक्तपुर – ईप्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयहरु बीच इप्सन ओलम्पिक यहि माघ १६ देखि १८ गते सम्पन्न गरेको छ । विभिन्न ७ वटा विधामा प्रतिस्पर्धा भएको उक्त ईप्सन ओलम्पिकमा ग्लोबल...
काभ्रे– नमोबुद्ध नगरपालिकाको भकुण्डेमा बिहिबार दिउँसो यात्रुवाहक बसले बालिकालाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ । नमोबुद्ध नगरपालिका वडा नं.७ स्थित बिसकिलोमा बनेपाबाट खार्पाचोक जाँदै गरेको बा २ ख ७३४२...
काठमाडौं – मिस नेपाल–२०२३ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले बिहीबार पत्रकार सम्मेलन गरी मिस नेपालको नयाँ संस्करणको घोषणा गरेको हो । इच्छुक प्रतियोगीले चैत १ गतेसम्म...
काठमाडौँ – आत्मदह गरेका प्रेमप्रसाद आचार्यकी श्रीमती नानुका अधिकारीले आफ्नो बैंक खाताको विवरण सार्वजनिक भएको भन्दै आपत्ति जनाएकी छन् । बैंक खाताको विवरण सहित खातामा जम्मा भएको रकमबारे सामाजिक सञ्जालमा...
काठमाडौं – बिहीबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दूमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको छ । आजका लागि बजारमा छापावाल...
काठमाडौं – कालिञ्चोक दर्शन लिमिटेडले माघ ३ गतेदेखि ६ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आज बिहान बाँडफाँट भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालयमा आईपीओ बाँडफाँट गरिएको हो...
काठमाडाैं – परराष्ट्रमन्त्री विमला राई पौड्याल आज श्रीलङ्का भ्रमणमा जाँदै हुनुहुन्छ । श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा श्रीलङ्काका परराष्ट्रमन्त्री एमयूएमअली साबरीको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ श्रीलङ्का जान लाग्नु भएको हो ।...
काठमाडाैं – नेपाल व्यापार सघंले उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीलाई १४ बुदेँ माग सहित ज्ञापन पत्र बुुझाएको छ । बुधबार मन्त्रालयमा सघका अध्यक्ष हरी गौतम सहित उपाध्यक्ष पार्वती...
डडेल्धुरा – प्रेस चौतारी नेपालले डडेल्धुरामा रहेर सक्रिय पत्रकारिता गरिरहेकी ममता भट्टसहित ६ पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । भट्ट रेडियो अमरगढि डडेल्धुराकाकी कार्यक्रम संयोजक समेत हुन् । प्रेस...