आज देशको पहाडी भू-भागका केहि स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ – हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा मौसम प्रचिकूल देखिएको छ । देशका पहाडी भू-भागमा आंशिक...

नेप्सेमा १७ अङ्कको वृद्धि, १ अर्ब ३८ करोडको कारोबार

काठमाडौँ – लामो समयको अन्तरालपछि सोमबार सेयर बजार परिसूचक नेप्से १७ अंकमाथिको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १७.७० अङ्कले बढ्दै १९ सय ६ अङ्कको...

नेपाल प्रहरीका चार डिआईजीएआईजीमा बढुवाका लागि सिफारिस

काठमाडौँ– नेपाल प्रहरीका जनपद समूहतर्फका चार प्रहरी नायव महानिरीक्षक (डिआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयमा आज बसेको बढुवा समितिको बैठकले डिआईजीहरु सन्दीप...

बैतडीका तत्कालीन शिक्षा अधिकारीसहित छ जना बिरुद्ध मुद्दा दायर

कैलाली – बैतडीका तत्कालीन शिक्षा अधिकारीसहित छ जना बिरुद्ध मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैतडीका तत्कालीन जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्ट, सोही कार्यालयका तत्कालीन प्राविधिक सहायक स्व.सञ्जय...

नवलपरासीमा बेवारिसे अवस्थामा नौ वटा बम फेला

नवलपरासी – पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा नौ वटा बम फेला परेका छन् । जङ्गलमा गाईबस्तु चराउन गएका किसानहरूले हिजाे दिउँसाे बारीमा बम देखेपछि खोतल्दै जाँदा...

विश्व बैंकले नेपाललाई थप्यो १६ अर्ब सहायता

काठमाडौं – विश्व बैंकले नेपाललाई थप पौने १६ अर्ब रुपैयाँ (१२० मिलियन अमेरिकी डलर) आर्थिक सहायता प्रदान गर्ने भएको छ। विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपाल सरकारको फ्ल्यागसिप विद्यालय शिक्षा...

हावाहुरी, मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना: यस्तो रहनेछ आगामी ३ दिनको मौसम !

काठमाडौँ – आज देशभरको मौसम सामान्यतया सफा रहेको छ। जल तथा मौसम विज्ञान विभागले सोमबार दिउँसोसम्म देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सफा रहने जानकारी दिएको छ।...

बाजुरामा गएराति भूकम्पको धक्का

काठमाडौं – बाजुरामा गएराति भूकम्प गएको छ । गएराति १० बजेर २७ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ । भूकम्पको धक्का जिल्ला सदरमुकामका साथै...

आइतबार पनि बढ्यो कोरोना संक्रमण

काठमाडौँ – कोरोना भाइरसको संक्रमण आइतबार पनि बढेको छ। यसअघि चैत ९ गते १७ जनामा संक्रमण देखिएको थियो। आइतबार फेरि १६ जनामा देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयाका अनुसार आइतबार...

नेपाल एयरलाइन्स र एयर इन्डियाका जहाज झन्डै आकाशमा ठोक्किन बाट यसरी जाेगिए . . .

काठमाडौँ – चैत १० गते नेपाल एयरलाइन्स र एयर इन्डियाको जहाज ठूलो दुर्घटना हुने अवस्था टरे पनि नागरिक उड्डयन प्राधिकरणले एयर कन्ट्रोलरका दुई कर्मचारीलाई कारबाही गरेको छ। प्राधिकरणले उक्त समय...

समाजसेवी जोशीले स्थापना गरेको ‘मातृभूमि छात्रवृत्ति अक्षयकोष’का लागि डेढ लाख बढी सहयोग प्राप्त

काठमाडौँ – समाजसेवी धर्मानन्द जोशीले स्थापना गरेको ‘मातृभूमि छात्रवृत्ति अक्षय कोष’ संचालनका लागि थप डेढ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । समाजसेवी जोशीले स्थापना गरेको अक्षयकोषलाई १ लाख ५८...

पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, आगामी ३ दिनको मौसम कस्तो रहला ?

काठमाडौँ – आज बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि सामान्य...