डलर दुई हप्तायताकै सस्तो

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधवारका लागि तोकेको विदेशी विनिमय दरअनुसार अमेरिकी डलर दुई हप्तायताकै सस्तो भएको छ । गत फागुन ३० गते १३१ रुपैयाँ ७० पैसा रहेको डलरको विक्रीदर...

आज चैते दशैं पर्व मनाइँदै

काठमाडौं – आज चैते दशैं पर्व मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । यस दिन शक्तिपीठ एवं देवीका मन्दिरहरुमा पूजा...

आज यी तीन प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ – हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका...

कैलालीमा लागूऔषधसहित २ जना पक्राउ

कैलाली – कैलालीमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा टिकापुर नगरपालिका–१ का २४ वर्षीय दिनेश ढुङ्गाना र २४ वर्षीय युवराज थापा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।...

आज एकै दिन सुन प्रतितोलामा १ हजारले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – स्थानीय बजारमा सुनको मूल्य घट्ने क्रम जारी छ। आइतबारदेखि घटेको सुनको मूल्यले मंगलबार पनि निरन्तरता पाएको छ।आइतबार प्रतितोला छ सय रुपैयाँ, सोमबार प्रतितोला दुई सय रुपैयाँ र आज...

आज देशको पहाडी भू-भागका केहि स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ – हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा मौसम प्रचिकूल देखिएको छ । देशका पहाडी भू-भागमा आंशिक...

नेप्सेमा १७ अङ्कको वृद्धि, १ अर्ब ३८ करोडको कारोबार

काठमाडौँ – लामो समयको अन्तरालपछि सोमबार सेयर बजार परिसूचक नेप्से १७ अंकमाथिको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १७.७० अङ्कले बढ्दै १९ सय ६ अङ्कको...

नेपाल प्रहरीका चार डिआईजीएआईजीमा बढुवाका लागि सिफारिस

काठमाडौँ– नेपाल प्रहरीका जनपद समूहतर्फका चार प्रहरी नायव महानिरीक्षक (डिआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयमा आज बसेको बढुवा समितिको बैठकले डिआईजीहरु सन्दीप...

बैतडीका तत्कालीन शिक्षा अधिकारीसहित छ जना बिरुद्ध मुद्दा दायर

कैलाली – बैतडीका तत्कालीन शिक्षा अधिकारीसहित छ जना बिरुद्ध मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैतडीका तत्कालीन जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्ट, सोही कार्यालयका तत्कालीन प्राविधिक सहायक स्व.सञ्जय...

नवलपरासीमा बेवारिसे अवस्थामा नौ वटा बम फेला

नवलपरासी – पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा नौ वटा बम फेला परेका छन् । जङ्गलमा गाईबस्तु चराउन गएका किसानहरूले हिजाे दिउँसाे बारीमा बम देखेपछि खोतल्दै जाँदा...

विश्व बैंकले नेपाललाई थप्यो १६ अर्ब सहायता

काठमाडौं – विश्व बैंकले नेपाललाई थप पौने १६ अर्ब रुपैयाँ (१२० मिलियन अमेरिकी डलर) आर्थिक सहायता प्रदान गर्ने भएको छ। विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपाल सरकारको फ्ल्यागसिप विद्यालय शिक्षा...

हावाहुरी, मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना: यस्तो रहनेछ आगामी ३ दिनको मौसम !

काठमाडौँ – आज देशभरको मौसम सामान्यतया सफा रहेको छ। जल तथा मौसम विज्ञान विभागले सोमबार दिउँसोसम्म देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सफा रहने जानकारी दिएको छ।...