तरकारी सस्तिए पनि उपभोक्ताले पाएनन् राहत

काठमाडौँ – पछिल्लो साता देशकै ठूलो तरकारी बजार कालीमाटीमा तरकारीको थोक मूल्य ५० प्रतिशतसम्म सस्तो भएको छ । गोलभेँडा, बन्दा, हरियो र पाकेको फर्सी, घिउसिमी, तुनेबोडी, भान्टा, भिन्डीलगायतका मौसमी तरकारीको...

अछाममा स्कुटर सहित एक जना मृत भेटिए

कैलाली – अछाममा एक जना मृत फेला परेका छन्। जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर १ वैद्यनाथ कालिमाटिका अन्दाजी ५० वर्षीय गणेश नाथ मृत फेला परेका हुन्। योगी सेती राजमार्गको कालिमाटी...

उद्योग वाणिज्य महासङ्घको नयाँ कार्यसमितिका लागि मतदान सुरु

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ । बुधबार बिहानदेखि सुरु भएको मतदान अपराह्न ४ बजेसम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको हो ।...

बैतडीमा जीप दुर्घटना हुँदा एकै गाउँका ६ जनाको मृत्यु

काठमाडौँ – बैतडीमा जीप दुर्घटना हुँदा एकै गाउँका ६ जनाको मृत्यु भएको छ। जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका–८, झौलेक मोडमा मंगलबार राति करिब ११ः२५ बजे जीप दुर्घटना भएको हो। दुर्घटनामा ६...

चालु खाता घाटा साढे ४४ अर्ब, विदेशी मुद्रा सञ्चिति १४ खर्ब

काठमाडौं – विदेशी मुद्रा सञ्चितिमा क्रमशः सुधार हुँदै गएको देखिए पनि सरकारको चालु खाता घाटा बढ्दो क्रममा देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन...

रवि लामिछानेका उत्तराधिकारी कडेलले किन छाडे ग्यालेक्सी फोरके ? यस्तो छ कारण !

काठमाडौं –  ग्यालेक्सी फोरके टिभीबाट युवराज कँडेल बाहिरिएका छन् । मंगलबार फेसबुकमा एक पोस्ट राख्दै कँडेलले आफू ग्यालेक्सी फोरकेबाट बाहिरिएको जानकारी दिएका हुन् । उनी युट्युबबाट भिडिओ डिलिट गरेको भन्दै...

मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ बुधबार बाँडफाँट हुने, कतिले पाउँछन् शेयर ?

काठमाडौँ – मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले चैत १९ देखि २२ गतेसम्म निष्काशन गरेको आईपीओ भोलि बुधबार बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको...

कञ्चनपुरको बेलौरीबाट अवैध लागूऔषधसहित दुइ युवक पक्राउ

कञ्चनपुर, बेलौरी नगरपालिका–६ भुराकोटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब १ ग्राम ४८ मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका–१३...

२० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

झापा, २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर बोक्से घर भई हाल झापा मेची नगरपालिका-११ धुलाबारी बिचार्नी बस्ने ४१ वर्षीय चोलाराज भुजेललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।...

विदेशिने विद्यार्थीको संख्या बढेसँगै नेपालका विश्वविद्यालयहरुमा विद्यार्थीको अभाव

काठमाडौं– प्रत्येक बर्ष उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीको संख्या बढेसँगै नेपालका विश्वविद्यालयहरुलाई विद्यार्थीको अभाव हुन थालेको छ । गत बर्ष मात्र १ लाख १५ हजार भन्दा बढी विद्यार्थीले शिक्षा विज्ञान...

कञ्चनपुरमा लागूऔषधसहित २ युवक पक्राउ

कञ्चनपुर – कञ्चनपुरमा लागूऔषधसहित धनगढीका २ युवक पक्राउ परेका छन्। कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुराकोटबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम ४८ मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।...

देशको वर्तमान आर्थिक अवस्थाको बारेमा आफ्नो धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै राष्टबैंक

काठमाडौँ – नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गर्न मंगलबार साढे १ बजे पत्रकार सम्मेलन गर्ने भएको छ। पछिल्लो समय केन्द्रिय बैंकको नीतिले...