महँगी र अभावले निर्माण क्षेत्र संकटमा, निर्माण होलिडेको माग

काठमाडौँ – निर्माण सामग्री, इन्धन र खाना पकाउने एलपी ग्यासको अभाव तथा अत्यधिक मूल्यवृद्धिका कारण नेपालको निर्माण क्षेत्र गम्भीर रूपमा प्रभावित बनेको छ। अन्तर्राष्ट्रिय द्वन्द्व र चुनावी व्यस्तताका कारण महँगी...

सर्वोच्च अदालतको आदेशपछि प्रज्ञा प्रतिष्ठानका ११ आजीवन सदस्यको भत्ता बन्द

काठमाडौँ- नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन प्राज्ञ सदस्यहरूले पाउँदै आएको निर्वाह भत्ता अब बन्द हुने भएको छ। सर्वोच्च अदालतले सम्बन्धित रिट निवेदन खारेज गरेपछि प्रतिष्ठानको दोहोरो सुविधा रोक्ने निर्णय कार्यान्वयनमा आएको हो।...

आज दिउँसोपछि हावाहुरी र चट्याङको सम्भावना

काठमाडौं । देशका केही स्थानमा आज दिउँसोपछि हावाहुरी, मेघगर्जन र चट्याङ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ। प्रि–मनसुनको समय भएकाले विशेषगरी दिउँसो र बेलुकीपख यस्तो गतिविधि बढ्ने...

राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा, चैत २५ देखि कार्यान्वयन

काठमाडौं । स्वास्थ्य बीमा बोर्ड ले अब राष्ट्रिय परिचयपत्रका आधारमा बिमितलाई सेवा प्रवाह गर्ने भएको छ। बोर्डका अनुसार बीमा नवीकरण गर्दा तथा नयाँ आबद्धता गर्दा अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र तथा...

बर्दिया राष्ट्रिय निकुञ्जतर्फ सिकार खेल्न गएका ६ जना नौ दिनदेखि सम्पर्कविहीन

सुर्खेत – सिकार खेल्न भन्दै बर्दिया राष्ट्रिय निकुञ्ज तर्फ गएका छ जना व्यक्ति नौ दिनदेखि सम्पर्कविहीन भएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेत का अनुसार सुर्खेतको बराहताल गाउँपालिका–१ ज्यामिरेका पाँच र...

रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट हेर्दाहेर्दैमा

काठमाडौं – सर्वोच्च अदालत ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध दायर रिट निवेदनमा सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा मंगलबारका...

नगरकोट सडकमा राइडरमाथि कुटपिट गर्ने कार चालकको पहिचान, प्रहरी खोजीमा

काठमाडौं । भक्तपुरको तेलकोट–नगरकोट सडकखण्डमा ओभरटेकको विषयलाई लिएर दुई जना मोटरसाइकल राइडर (भ्लगर)माथि बीच सडकमै कुटपिट गर्ने कार चालकको पहिचान खुलेको छ। जिल्ला प्रहरी परिसर भक्तपुर का अनुसार कुटपिट तथा...

अझै केही दिन मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखा ले अझै केही दिन देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा र मौसम बदली रहने सम्भावना रहेको जनाएको छ। आज बिहान गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश...

पेट्रोलियम पदार्थको मूल्य वृद्धि, पेट्रोलमा १५ र डिजेल/मट्टितेलमा १० रुपैयाँ बढ्यो

काठमाडौं – नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमका अनुसार पेट्रोलमा १५ रुपैयाँ र डिजेल-मट्टितेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो। बढेको मूल्य आजै राति १२...

कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने

काठमाडौं – कुवेत मा रहेका नेपालीहरू साउदी अरेबिया हुँदै नेपाल फर्किन पाउने भएका छन्। कुवेतको वैध रेसिडेन्ट पर्मिट अर्थात् कुवेती सिभिल आईडी भएका नेपालीले साउदी हुँदै नेपाल फर्किन पाउने व्यवस्था...

धनुषा-१ मा किशोरी साहको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालत ले धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार किशोरी साह को उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोग को निर्णयमाथि तत्कालका लागि केही गर्न नपर्ने...

आजदेखि पश्चिम नेपालतर्फ पनि वर्षा गराउने प्रणाली विस्तार हुने

काठमाडौं – आजदेखि वर्षा गराउने प्रणाली पश्चिमतिर पनि विस्तार हुने भएको छ। पछिल्ला तीन/चार दिनदेखि गण्डकी प्रदेश देखि कोशी प्रदेश सम्म विभिन्न स्थानमा वर्षा भइरहेकामा आजदेखि भने पश्चिम नेपालतर्फ पनि...