राष्ट्रपति भण्डारीलाई दार्चुलामा नागरिक अभिनन्दन

दार्चुला – राष्ट्रपति विद्यादेवी भण्डारी सुदूरपश्चिमको दार्चुलामा अवस्थित ऐतिहासिक मालिकार्जुन मन्दिरमा पूजापाठ तथा नागरिक अभिनन्दन ग्रहण गर्नुभएको छ । मालिकार्जुन गाउँपालिकामा रहेको मालिकार्जुन धाममा उहाँलाई पहिलो पटक अभिनन्दन गर्न गरिएको हो...

बरामद सुन बाँडेर खाएकाे आराेपमा प्रहरी निरीक्षकसहित १६ प्रहरीलाई निलम्बन गर्न सिफारिस

नियन्त्रणमा लिएको सुन बाँडीचुडी खाएको आरोपमा सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित १६ प्रहरी कर्मचारीलाई निलम्बन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिफारिस गरेको छ । चीनको केरुङबाट नेपाल...

राष्ट्रपतिले आज त्रिपुरासुन्दरी र मालिकार्जुनमा पुजाआजा गर्नुहुने, चार स्थानीय तहमा सार्वजनिक विदा

राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतका लागि आज दार्चुला र बैतडीका चार स्थानीय तहमा सार्वजनिक विदा दिईएको छ । आज राष्ट्रपति बैतडी जाने भएपछि बैतडीको दशरथचन्द र पाटन नगरपालिकाले सार्वजनीक बिदा दिने...

बिहीबार मध्य र पूर्वको पहाडी क्षेत्रसहित पश्चिममाआशिंकदेखि सामान्य बदली हुने

बिहीबार मध्य र पूर्वको पहाडी क्षेत्रसहित पश्चिमको मौसम आशिंकदेखि सामान्य बदली हुने मौसमविद्ले बताएका छन् । तर मौसम बदली भए पनि पानी भने कतै पनि नपर्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको...

पर्यटकको पर्खाइमा अछामका धार्मिक एवम् पर्यटकीय क्षेत्रहरु

चन्द्र प्रसाद भाट,अछाम । नेेेेेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्न भन्दै अछामका स्थानीय तहहरुले सुरुमा प्रचारप्रसार गरेको भएपनि भ्रमण बर्ष सुरु भएको २ महिना बित्नै लाग्दा पनि अछामका पर्यटकिय...

कोरोनाको त्रास विश्वभर फैलिएपछि नेपालमा पनि थप सतर्कता अपनाउन थालियाे

चीनको हुबेई प्रान्तबाट सुरु भएको कोरोना भाइरसको त्रास पछिल्लो समय विश्वभर फैलिएपछि नेपालमा पनि थप सतर्कता अपनाउन थालिएको छ । नेपाल आवतजावत गर्ने क्रममा रोग भित्रिन सक्ने भएकाले नेपाल जोखिममा रहेको...

पानी परेपछि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषण कम

मङ्गलबार बेलुकीदेखि पानी परेपछि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषण कम भएको छ । पानी परेसँगै हावामा रहेको धुलोको कण घटेको र तुवाँलो हट्दा प्रदूषणको मात्रा कम भएको वातावरण...

बुधबार बेलुकीतिर बदली भइ हुरीबताससहित चट्याङ र असिना पर्ने

बुधबार पनि मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । मङ्गलबार र सोमबार पानी पारेको पश्चिमी वायु कमजोर हुँदै गएकाले पश्चिमको मौसम विस्तारै खुल्दै गएको मौसम...

सडक र पुलका १४ सय अलपत्र ठेक्काको म्याद थप्दै सरकार

काठमाडौं – सरकारले वर्षौंदेखि अलपत्र भएर रुग्ण बनेका आयोजनाको म्याद थप्ने क्रम तीव्र पारेको छ । संशोधित सार्वजनिक खरिद नियमावलीअनुसार फागुन १४ (बुधबार)सम्म सबै रुग्ण ठेक्काको म्याद थप्न सकिने अवस्थामा...

नेपाल टेलिकमको ब्राण्ड एम्बेसडरमा क्रिकेटर पारस खड्का चयन

काठमाडौं– नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एवं चर्चित क्रिकेट खेलाडी पारस खड्कालाई ब्राण्ड एम्बेसडर चयन गरेको छ । मंगलबार आयोजित एक कार्यक्रमका बीच यस सम्बन्धी सम्झौता पत्रमा...

फेवातालमा डुंगा सवारका क्रममा बेपत्ता भएका काठमाडौं सुमितको शव फेला

फेवातालमा डुंगा सवारका क्रममा सोमबार बेपत्ता भएका काठमाडौं, कपनका सुमित भनिने रामशरण लुइँटेलको शव फेला परेको छ । गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराबाट खटिएका उद्धार टोलीले खोजतलास गर्ने क्रममा...

दक्षिण कोरियामा कोरोना: नेपाली सुरक्षित, ‘पर्ख र हेर’को रणनीतिमा इपिएस

नेपाली युवाको आकर्षक रोजगार गन्तव्यका रुपमा रहेको दक्षिण कोरिया अहिले कोरोना भाइरसको सङ्क्रमणमा छ । दक्षिण कोरियामा कोरोना सङ्क्रमितको सङ्ख्या ८०० नाघिसकेको छ भने आठ जनाको मृत्यु भइसकेको छ ।...