काठमाडौँ – भारतीय सञ्चारमाध्यममा नेपाली सेनाको बारेमा प्रकाशि समाचार प्रति नेपाली सेनाले आपत्ति जनाएको छ । हिन्दुस्तान टाइम्समा शिशिर गुप्ताद्वारा लिखित समाचार र टीएफआई पोष्टमा अक्षय नारंगद्वारा लेखिएको समाचारप्रति सेनाले...
काठमाडौं – निजी क्षेत्रमा क्रियाशील शैक्षिक संघ–संस्थाहरुले कोरोना महामारीको बीचमा पठनपाठनलाई सहज बनाई शैक्षिक क्रियाकलापलाई निरन्तरता दिन सरकारसमक्ष सहयोगको आह्वान गरेका छन् । सो क्षेत्रमा काम गर्ने प्याब्सन, एनप्याब्सन, राष्ट्रिय...
वि.सं.२०७७ साल जेठ १६ गते । शुक्रबार । ईश्वी सन् २०२० मे २९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ ।...
कैलाली – सुदूरपश्चिम प्रदेशको विभिन्न नाका भएर भारतका विभिन्न शहरबाट जेठ २ गते यता ३९ हजार ८६० नेपाली भित्रिएका छन् । रोजगारीका लागि भारतका विभिन्न शहरमा काम गर्न गएकाहरु आउनेक्रम...
काठमाडौँ – सरकारले दार्चुलाको गोकुलेश्वर विमानस्थल संचालनका लागि यस पटक पनि बजेट विनियोजना गरेको छैन । विहिबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७...
काठमाडौं – सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरेका हुन्...
काठमाडाैँ – सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ मा २७२ वटा अस्पताल निर्माण गर्ने भएको छ । आज सङ्घीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा...
काठमाडौं – सरकारले तेस्रो मुलुकसँगको व्यापारका लागि चीनतर्फको ढोकालाई प्राथमिकतामा राखेको छ । चीनले उपलब्ध गराएको तीन सुख्खा र चारवटा सामुन्द्रिक बन्दरगाह प्रयोग गर्ने नीति सरकारले अख्तियार गरेको हो ।...
काठमाडौँ – सरकारले अगामी वर्षसम्म फाइबर टु होमबाट सबै स्थानमा इन्टरनेट पु¥याउने र आगामी वर्ष देशभरी फोर जी सेवा पु¥याइने बताइएको छ । सबै प्रदेशमा सञ्चारग्राम र नेपाल टेलिभिजनलाई अन्तराष्ट्रिय...
काठमाडौँ – कोरोनाको अग्रपक्तिमा बस्ने सबै राष्ट्रसेवकको निम्ति एक लाखसम्मको कोरोनाको बीमा निशुल्क गरिएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले आज सङ्घीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै...
धनुषा – प्रदेश नम्बर २ मा कोरोना संक्रमित सुरक्षाकर्मीको संख्या एक दर्जनभन्दा बढी पुगेको छ । महामारी कोरोना संक्रमण पैmलिरहेको बेलादेखि नै अग्र मोर्चा सम्हालिरहँदा प्रदेशभरीमा १५ जना सुरक्षाकर्मी संक्रमित...
काठमाडौं – सरकारले कोरोनाका कारण बन्द भई आर्थिक संकटमा परेका घरेलु, साना तथा मझौला उद्योगहरुको कर्मचारीको पारिश्रमिक व्यवस्था गर्न ५० अर्बको कोष स्थापना गरेको छ । नयाँ वानेश्वरस्थित ससंद भवनमा...