दैनिक १० हजार नमुना जाँच्ने क्षमताका उपकरण खोज्दै सरकार

काठमाडौँ – केही सातादेखि कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्न थालेपछि सरकारले एकै दिनमा हजारौँ नमुना परीक्षण गर्न सक्नेगरी प्राविधिक क्षमता अभिवृद्धि गर्नेबारे विचार गरिरहेको मन्त्रालयका अधिकारीहरूले बताएका छन् । स्वास्थ्य...

सुर्खेतमा क्वारेन्टाइनमा बसेर घर फर्किएका युवकको कारोनाले मृत्यु भएको पुष्टि, मृत्यु हुनेको संख्या ११

सुर्खेत – सुर्खेतमा आरडीटी नेगेटिभ आएपछि क्वारेन्टाइनबाट घर फर्किएका युवकको कोरोनाले मृत्यु भएको पुष्टि भएको छ । बिहीबार बिहान मृत्यु भएका पञ्चपुरी नगरपालिका–१ हाँसेका २० वर्षीय युवकको मृत्युपछि पीसीआर जाँच...

उच्चायुक्तको विज्ञप्तिको सरकारद्वारा खण्डन

काठमाडौं – कोभिड–१९ का बेला अभिव्यक्ति स्वतन्त्रताका सम्बन्धमा मानवाधिकारसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय उच्चायुक्तले बुधबार जारी गरेको प्रेस सामग्रीमा नेपालको प्रसङ्ग सङ्क्षिप्त उल्लेख गरिएकामा त्यसको सरकारले खण्डन गरेको छ । परराष्ट्र...

सोती घटनाका आरोपितलाई थप १० दिन हिरासतमा राख्न अनुमति

रुकुम पश्चिम – सोती घटनाका आरोपितलाई थप १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । चौरजहारी नगरपालिका–८, सोतीमा यही जेठ १० गते भएको घटनाका अभियुक्त १८ जनालाई जिल्ला अदालत...

तत्काल विद्यालय नखोल्न सरोकारवालाहरुको उच्च स्तरीय समितिलाई सुझाव

काठमाडौं – कोरोना भाइरस महामारीका कारण तत्काल विद्यालय खोल्न नसकिने सरोकारवालाको सुझाव छ । उनीहरूले बिहीबार कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकलाई यस्तो सुझाव दिएका हुन् । उच्चस्तरीय...

कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट २७ जना डिस्चार्ज

विराटनगर – कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रबाट बिहीबार २७ जना कोरोना भाइरसमुक्त भएसँगै उदयपुरको भुल्के सङ्क्रमणको अन्त्य भएको छ । गत वैशाख ५ गते उदयपुरको त्रियुगा–३, भुल्केमा भेटिएका...

स्वर्गकी अप्सरा रारा भएको मुगु पनि कोरोनाबाट अछुतो रहेन

मुगु – देशभरका ७७ जिल्लामध्ये ६१ जिल्लामा कारोना सङ्क्रमण देखिरहँदा पनि कोरोनाले नछोएको मुगु जिल्लाका एक जनामा कारोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको खत्याड गाउँपालिका–२ घर भएका २७ वर्षीय...

संक्रमित बढेसँगै बजेटमै समेटिएको ‘कोरोना बिमा’ योजना बन्द

काठमाडौं – आगामी आर्थिक वर्ष २०७७र७८ को बजेटमा नै समेटिएको कोरोना बिमा कार्यक्रम ब‍न्द हुने भएको छ । कोरोना संक्रमितहरूको संख्या धेरै बढेपछि भोलि शुक्रबारदेखि बिमा कम्पनीहरूले कोरोना बिमा पोलिसी...

कोरोनाबाट नेपालमा १०औँ व्यक्तिको मृत्यु

काठमाडौं – कोरोना भाइरस (कोभिड(१९)को संकमणका कारण नेपाल थप एक जनाको मृत्यु भएको छ । पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ...

नेपालमा एकै दिन ३३४ जना कोरोना संक्रमित थपिए, कुल संख्या २ हजार ६३४ पुग्यो

काठमाडौँ – नेपालमा बिहिबार एकै दिन ३३४ जना कोरोना संक्रमित थपएिका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ६३४ पुगेको छ । बिहिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य...

युएइमा अलपत्र नेपालीहरुको भोलीबाट उद्धार गरिने

युएई – सरकारले विदेशमा अलपत्र परेका नागरिकहरुको उद्धार कार्य सुरु गरेको छ । भोलि शुक्रवार युएई र बर्माबाट नेपालीहरुलाई नेपाल ल्याइने छ । युएईमा अलपत्र परेका एकसय ५० जना भन्दा...