वीर अस्पतालबाट प्रवाह हुने २४ सेवा सेवाग्राहीको घरदैलोमा प्राप्त हुने

काठमाडौ – सरकारले वीर अस्पतालबाट प्रवाह हुने सेवा सेवाग्राहीको घरदैलोमा प्राप्त हुने व्यवस्था मिलाएको छ । वीर अस्पतालबाट प्रवाह हुने २४ प्रकारका सेवा सेवाग्राहीले घरमै प्राप्त गर्ने गरी व्यवस्था मिलाइएको...

शुक्रबार देखि काठमाडौ बाहेक अन्य तीन ठाउँबाट कोरोनाको परीक्षण सुरु हुने

काठमाडौं – सरकारले देशका काठमाडौ बाहेक अन्य तीन ठाउँबाट कोरोनाभाइरसको परीक्षण सुरु गर्ने भएको छ । प्रदेश १ को धरान, गण्डकी प्रदेशको पोखरा र प्रदेश ५ को नेपालगञ्जमा भाइरस परीक्षण...

काठमाडौमा किटनाशक औषधी छर्किन थालियो

काठमाडौं – काठमाडौं महानगरपालिकाले डिस्इन्फेक्ट गर्नका लागि शहरका विभिन्न क्षेत्रमा किटनाशक औषधी छर्किन थालेको छ । बिहीबार काठमाडौँको लैनचौर, ठमेल, ठहिँटी, क्षेत्रपाटी लगायतका स्थानमा किटाणुनाशाक केमिकल सहितको पानी छर्किएको हो...

कोरोना संक्रमित युवकसँगै एयर अरेवियाको विमानमा उनी सहित १७० यात्रु आएको तथ्याङ्क

काठमाडौं – कोरोना भाइरस (कोभिड(१९) को संक्रमण देखिएका युवक सवार एयर अरेबियाको विमानमा उनीबाहेक १६९ यात्रु रहेको पाइएको छ । चैत ६ गते एयर अरेबियाको उडान नम्बर जी(९५३७ विमानमा आएका...

मुम्बइबाट आएका नेपाली दिल्लीमा अलपत्र (भिडियो सहित)

नयाँ दिल्ली । कोरोनाभाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि नेपाल र भारतमा ‘लकडाउन’ गरिएको छ । दुवै मुलुकका नागरिक एक अर्काको देशमा रोजगारीका सिलसिलामा रहने गरेका कारण पनि ‘लकडाउन’ले त्यस्ता...

स्वास्थ्य मन्त्रालयले ठूलो संख्यामा डाक्टर र स्टाफ नर्सको लागि आवेदन खोल्यो

काठमाण्डौ – सरकारले डाक्टर तथा स्टाफ नर्सको लागि आवेदन मागेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सात÷सात जना जनरल फिजिसियन र एनेस्थेसियोलोजिस्ट तथा २० जना मेडिकल अधिकृत र सय जना...

सामान आयात निर्यातका लागि चीन तर्फका नाका खोल्ने

काठमाडौं – सरकारले समान आयात तथा निर्यातका लागि चीनतर्फको नाका खुला गर्ने भएको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बुधबार बसेको बैठकले माघ १५ देखि बन्द चिनियाँ नाका खुला गर्ने...

तीन दिन भित्र चीनबाट कोरोना भाइरस उपचारमा आवश्यक सामग्रीहरु ल्याइने

काठमाडौं – चीनबाट सरकारले कोरोना भाइरस नियन्त्रण तथा उपचारमा आवाश्यक पर्ने स्वास्थ्य उपकरण तीन दिन भित्र ल्याउने बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बुधबार मन्त्रालयमा आयोजित पत्रकार...

कतारबाट आएका थिए तेस्रो संक्रमित व्यक्ति

काठमाडौं – कोरोना भाइरस (कोभिड(१९)बाट संक्रमित व्यक्ति चैत ६ गते कतारबाट नेपाल आएको पाइएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बुधबार भर्चुजल प्रेसमिट गर्दै संक्रमित व्यक्ति धादिङका ३२ वर्षका पुरुष भएको...

नेपालमा कोरोना संक्रमित एक जना थपिए, कोरोना संक्रमितको संख्या तीन पुग्यो

काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड(१९) को नयाँ संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो ।...

दैनिक उपभोग्य वस्तुको आपूर्ति हुने पसल तथा स्टोर खुला

काठमाडौँ – मंगलबारदेखि सरकारले ’लकडाउन’ गरेपछि बजार पसल बन्द भएका थिए । पहिलो दिन दैनिक उपभोग्य वस्तुको आपूर्ति हुने पसल तथा स्टोर नै बन्द भएपछि गृहमन्त्रालयले मंगलबार बेलुका नै सूचना...

हवाईसेवा बन्द भएपछि धनगढीबाट नमूना पठाउन समस्या

कैलाली – सरकारले गरेको लकडाउनका कारण कोरोना आशंका गरिएको व्यक्तिको खकार परीक्षणको नमूना काठमाडौंमा पठाउन समस्या भएको छ । कोभिड–१९ (कोरोना भाइरस) को संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि यहाँ...