भोजपुरमा चट्याङ लागेर १० वर्षीया बालिकाको मृत्यु

भोजपुर – भोजपुरको षडानन्द नगरपालिका–३ खार्ताम्छामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । ट्याम्के मैयुङ गाँउपालिका–१ सुम्लीखाका रामजी राउतकी अन्दाजी १० वर्षीया छोरी कृतिका राउतको मृत्यु भएको जिल्ला प्रहरी...

कतारबाट स्वदेश फर्किनेहरुको सूची सार्वजनिक

काठमाडौँ – कतारको दोहास्थित नेपाली दूतावासले कतारमा समस्यामा परेर तत्काल स्वदेश फर्किनुपर्ने नेपालीको सूची सार्वजनिक गरेको छ । प्राथमिकतामा परेका र कम्पनीले नै नेपालीको स्वदेश फिर्तीका लागि विवरण टिपाएका गरी...

बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म बैंकहरु खोल्नु नपर्ने

काठमाडौं – बैंकलाई बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म खुला गर्न बाध्य नपारिने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको नाममा सूचना जारी गर्दै मन्त्रिपरिषद्को निर्णय बमोजिम...

कालिकोटमा ४ महिने शिशुसहित २५ जनाले कोरोना जिते

कालिकोट – कालीकोट जिल्लामा चारमहिने शिशुसहित २५ जनाले कोरोना जितेका छन् । महावै गाउँपालिकाकी रोशनी सिंह आफूसहित उनको चारमहिने शिशु पनि कोरोनामुक्त भएका छन् । जिल्लाको आइसोलेशनमा रहेका २९ कोरोना...

कुवेतबाट फर्किएकी एक महिलामा कोरोना संक्रमण, आईसीयुमा उपचार हुदै

काठमाडौं – कुवेतबाट जेठ २९ गते स्वदेश फर्किएकी एक महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कुवेत सरकारले जहाज चार्टर्ड गरी पठाइदिएको १०२ नेपालीमध्ये एक महिलामा आइतबार कोरोना संक्रमण...

कैलालीमा क्वारेन्टाइनमा बसेकी एक महिलामाथि सामुहिक बलात्कार

कैलाली – कैलालीको एक क्वारेन्टिनमा बसेकी एक महिलाले आफू सामूहिक बलात्कारमा परेको बताएकी छन् । लम्कीचुहा नगरपालिका वडा नम्वर १ स्थित शहीद स्मृति माविको क्वारेन्टिनमा रहेकी ३१ वर्षीया महिलाले शनिबार...

सुदूरपश्चिममा ९३ प्रतिशत सङ्क्रमित भारतबाट फर्किएका नागरिक

सुदूरपश्चिम प्रदेशमा हालसम्म कोरोना सङ्क्रमण देखिएकामध्ये झण्डै ९२.८५ प्रतिशत नागरिक भारतबाट फर्किएका रहेका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म सुदूरपश्चिममा २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।...

चौरजहारी घटनामा प्रहरीको निष्कर्ष : ‘योजनाबद्ध रुपमा बाटोमा छेकेर हत्या गरियो’

काठमाडौं – रुकुमको चौजहारी घटनामा नवराज विकसहित ६ जनाको सामूहिक हत्या भएको निष्कर्षसहित प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा पेश...

आरडीटी परीक्षण गरेर घर पठाइएका धादिङका २४ जनामा कोरोना संक्रमण

काठमाडौं – धादिङका २४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । उनीहरुलाई नीलकण्ठ नगरपालिकाले ¥यापिड डायग्नोस्टिक किट (आडीटी) गरेर घर पठाएको थियो । उनीहरु भारतबाट फर्किएर १४...

सुदूरपश्चिममा जेठ महिनामा मात्रै १ लाख १६ हजार नेपाली भित्रिए

गोदावरी – भारतबाट सुदूरपश्चिमका चार नाका भएर एक लाख १६ हजारभन्दा बढी नेपाली नेपाल भित्रिएका छन् । जेठ महिनामा मात्रै एक लाख १६ हजार पाँच सय नेपाली सुदूरपश्चिम भित्रिएका हुन्...

डोल्पा र मुस्ताङ सडक सञ्जालमा जोडिदै

गण्डकी प्रदेशको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जिल्ला सडक सञ्जालमा जोडिने भएको छ । सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मुस्ताङको साङ्ता हुँदै उपल्लो डोल्पाको छार्कालाई जोड्न सडकको काम...