दुई वर्षभित्र आफ्नै स्याटेलाइट स्थापना गर्ने सरकारकाे घाेषणा, कानुनी प्रक्रिया अझै अलमलमा

सरकारले दुई वर्षभित्र आफ्नै स्याटेलाइट स्थापना गर्ने भन्दै यससम्बन्धी नीति तयार पारेको छ । असार २ मा बसेको मन्त्रिपरिषद्बाट स्वीकृत स्याटेलाइट नीतिमा सन् २०२२ भित्र नेपालको आफ्नै स्याटेलाइट स्थापना गर्ने...

कर्णालीका स्वास्थ्यकर्मीमा काेरना देखिएसँगै अस्पतालका सेवा बन्द

सुर्खेतको प्रदेश अस्पताल र जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) मा कार्यरत चिकित्सकसहित स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि बिहीबारदेखि कर्णाली प्रदेश अस्पताल र जुम्ला अस्पतालको आकस्मिकबाहेक अन्य सेवा बन्द गरिएको...

सिमकार्ड लिदा ग्राहक स्वयं उपस्थित हुनुपर्ने

काठमाडौं – सिमकार्ड हराएको अथवा बिग्रिएको अवस्थामा नयाँ सिमकार्ड लिनुपर्दा ग्राहकले आफ्नो सक्कली परिचयपत्र लिएर स्वयं उपस्थित हुनुपर्ने भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै...

कैलालीमा घुस सहित इन्सपेक्टर पक्राउ

कैलाली – जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्की र कानुन व्यवसायी हिमालय विक्रम विष्ट घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको टोलीले उनीहरुलाई...

अमेरिकामा २ करोड मानिस कोरोना संक्रमित भएको अनुमान

स्वास्थ्य अधिकारीहरूले अमेरिकामा कम्तीमा दुई करोड मानिसमा कोरोनाभाइरस सङ्क्रमण भइसकेको हुनसक्ने अनुमान गरेका छन् । सेन्टर्स फर डिजिजेज् कन्ट्रोल (सीडीसी)ले सङ्क्रमितको वास्तविक सङ्ख्या अहिले पुष्टि भएका सङ्क्रमणभन्दा १० गुणा बढी...

गोरखाका २ स्थानीय तहमा ९ जना कोरोना संक्रमित थपिए

काठमाडौँ – गोरखामा ९ जना कोरोना संक्रमित थपिएका छन् । शक्रबार विहान गोरखाका २ स्थानीयतहका ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । गोरखाको गण्डकी गाउँपालिकाका...

मनसुन सक्रिय भएसँगै बाढीको खतरा बढ्यो

काठमाडौँ – बुधबार रातिदेखि नेपाल–भारत सीमा क्षेत्रका विभिन्न स्थानमा निरन्तर वर्षा भइरहेकाले त्यस क्षेत्रमा बाढी र डुबानको खतरा बढ्दै गएको छ । अब लगातार तीन दिनसम्म ती क्षेत्रसहित नेपालका विभिन्न...

आज राति देशका सबै ठाउँमा वर्षा हुने, बाढी, डुबान, चट्याङबाट सावधानी अपनाउन आग्रह

आज राति देशका सबै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा मनसुन सक्रिय रहेको र मनसुन न्यून चापीय रेखा नेपाल नजिक रहेकोले देशका धेरै...

कोरोना जितेकै दिन अस्पतालकाे आइसोलेसनमा एक महिलाले शिशुको जन्म दिइन्

कोरोना भाइरस (कोभिड(१९) बाट सङ्क्रमित भएपछि आइसोलेसनमा उपचाररत एक महिलाले कोरोना जितेकै दिन शिशुको जन्म दिएकी छिन् । बागलुङको धौलागिरी अस्पतालको आइसोलुसनमा एक महिलाले छोरा जन्माएकी हुन । ढोरपाटन नगरपालिका...

घरजग्गा व्यवसायीको दबाब र स्वार्थमा जग्गाको कित्ताकाट खुला गर्ने तयारी

सरकारले भूउपयोग ऐनको मर्मविपरीत घरजग्गा व्यवसायीको स्वार्थमा जग्गाको कित्ताकाट तत्काल खोल्ने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनलाई देखाएर ऐनअनुसार जग्गाको वर्गीकरण...

बेलायतले निर्माण गरेको कोरोना विरुद्ध खोपको परीक्षण शुरु, खोप बनाउन विश्वभर १२० संस्था क्रियाशिल

बेलायतले निर्माण गरेको कोरोना भाइरसको नयाँ खोपको मानिसमा परीक्षण शुरु गरिएको छ । स्वयंसेवकहरुले कोरोनाको खोप लगाएर यसको परीक्षणको आरम्भ गरेका हुन् । आगामी हप्ता सम्ममा झण्डै ३ सय मानिसमा...