वि.सं.२०७७ साल साउन ०८ गते । बिहीबार । ईश्वी सन् २०२० जुलाई २३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ ।...
सप्तरी – सप्तरीको जिल्ला सदरमुकाम राजविराजमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ । बिहीबार बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो । बुधबार बसेको जिल्ला सुरक्षा समितिको...
काठमाडाैँ – कोरोनाका कारण नेपालमा थप २ जनाको निधन भएको छ । बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको प्रेस विफ्रिङमा प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा एक बिदेशी सहित २ जनाको...
काठमाडाैँ – बुधबार २ सय ७ जनाले कोरोना जितेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न अस्पतालको आइसोलुसनबाट २ सय ७ जनाले...
काठमाडाैँ – नेपालमा बुधबार थप एक सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा...
नेपालमा कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भएको पहिलो विदेशी नागरिकको मृत्यु भएको छ । काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना हुनुभएकी ४९ वर्षीया चिनियाँ नागरिकको मृत्यु भएको हो । त्रिवि...
काठमाडौं– कक्षा १२ को परीक्षा असोज महिनाको पहिलो सातादेखि गरिने भएको छ । कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिनकालागि सरकारले घोषणा गरेको लकडाउन अन्त्य भएपछी राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालनको तालिका...
काठमाडौं– नेपाल राष्ट्र बैंकले साउन ७ गतेबाट चलनचल्तीमा ल्याएको हजार रुपैयाँको नयाँ नोटमा राम र लक्ष्मणको चित्र राखेको छ । बैंकले राम र लक्ष्मणका रुपमा चिनिने दुर्लभ जुम्ल्याहा हात्तीको चित्र...
काठमाडौं – बुधबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा ९४...
वीरगञ्ज – बारा र पर्सामा थप ९ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । कन्ट्याक्ट ट्रेसिङमा परेका र आफ्नै खर्चमा पीसीआर परीक्षण गराएका ९ जनामा कोरोना संक्रमण देखिएको...
लमजुङ – लमजुङमा पहिरो जाँदा कम्तिमा १० घर पुरिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मर्स्याङ्दी गाउँपालिका वडा नं. १ मा पहिरो जाँदा कम्तिमा १० घर पुरिएका हुन् । केही...
विराटनगर – नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । महोत्तरी गाउँपालिका–३ मोरइका ६० वर्षीया एक पुरुषको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४१...