बिहीबारदेखि सुरु भएको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । शुक्रबार बिहानदेखि सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको हो । पानीको बहाव उच्च भएपछि शुक्रबार दिउँसो देखि ब्यारेजका...
हिमाली जिल्ला म्याग्दीका विभिन्न स्थानमा बाढी पहिरोबाट ११ जनाको मृत्यु भएको छ, २२ जना पहिरोमा परी सम्पर्कविहीन भएका छन् । पहिरोका कारण ३५ वटा घर पूर्णरुपमा क्षति भएको जिल्ला प्रशासन...
अविरल वर्षापछिको पहिरोमा पुरिएर पोखराका दुई स्थानमा बिहीबार राति ४ जनाको ज्यान गएको छ । मृतकमध्ये तीन जनाको सनाखत हुन सकेको छैन । कास्की प्रहरीका प्रवक्ता डीएसपी सुवास हमालका अनुसार...
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात सञ्चालनका बारेमा बैठकपछि मात्र आधिकारिक धारणा दिने जनाएको छ। सरकारले सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको सञ्चार माध्यमबाट मात्रै थाहा पाएको र यसभित्रका कार्यविधिमा...
आकाशमा कालो बादल मडारिनासाथ आधीसाराका सबै स्थानीयको होश गुम हुने गरेको छ । गोलान्जोर गाउँपालिका–७, आधीसारामा पहिरोका कारण झन्डै एक दर्जन घर पहिरोको जोखिममा रहेको स्थानीय बासिन्दा बताउँछन् । वडाध्यक्ष...
यस वर्ष असार नसकिँदै धान रोपाइँमा उच्च वृद्धि भएको छ । भदौ पहिलो हप्तासम्म हुने रोपाइँलाई राम्रै मान्ने गरिएको छ । समयमा मनसुन सुरु भएको र रासायनिक मल पहुँच र...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका ६ वटा अस्पताललाई सःशुल्क पीसीआर परीक्षण सेवा दिन निर्देशन दिएको थियो । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा बसेको बैठकले प्रत्येक प्रदेशमा एउटा प्रयोगशालालाई मात्रै...
वि.सं.२०७७ साल आषाढ २६ गते । शुक्रबार । ईश्वी सन् २०२० जुलाई १० तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ ।...
विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् । वितरकहरुले बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेको मेगा म्याक्स टिभीका...
भारतीय मिडियाले प्रधानमन्त्री ओली र सरकारविरूद्ध आपत्तीजनक सामग्री प्रकाशन र प्रसारण गरिराखेकाले सरकारले यसविरूद्ध राजनीतिक र कानुनी उपाय खोज्ने सरकारका प्रवक्ता सञ्चार मन्त्री युवराज खतिवडाले बताए । सञ्चार माध्यमहरूले नैतिकता...
विश्व बैंकको सहयोगमा रणनीतिक सडक सञ्जाल तथा व्यापारिक मार्ग सुधार आयोजना अन्तर्गत नागढुङ्गा-नौबिसे-मुग्लिङ्ग तथा कमला(ढल्केबर-पथलैया सडक खण्डको सुधार, अन्तरदेशीय व्यापार दक्षतामा सुधार एवं रणनीतिक सडक सञ्जाल व्यवस्थापनको क्षमता विस्तार कार्यक्रम...
सरकारले सार्वजनिक यातायातको भाडा ५० प्रतिशत बढाउने निर्णय समेत गरेको छ । सिट क्षमता अनुसार सञ्चालन नहुने भएकाले सञ्चालन खर्चका लागि हाल कायम भाडाको ५० प्रतिशत थपेर लिन पाउने निर्णय...