नेपाली खेलाडीको मनोबल बढाउन स्टेडियम पुगौं : जनसम्पर्क सभापति विष्ट

टेक्सास – नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले आईसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत आज नेपालको पहिलो खेल हुने भएकाले खेलाडीको मनोबल बढाउन अमेरिकामा रहेका नेपालीहरूलाई स्टेडियमा उपस्थित हुन आग्रह...

काठमाडौँ महानगरले तीन ठाउमा टी-२० विश्वकप निःशुल्क देखाउने

काठमाडौँ – टी-२० विश्वकप क्रिकेट खेल हेर्नका लागि काठमाडौं महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा प्रत्यक्ष प्रदर्शन स्थान तयारी गरेको छ । महानगरले नेपालका खेल तीन ठाउमा लाइभ देखाउन लागेको हो...

टी-२० विश्वकपमा आज नेपाल र नेदरल्याण्डस खेल्दै, यस्तो छ समय तालिका !

काठमाडौं – जारी टी-२० विश्वकप अन्तर्गत आज नेपालले आफ्नो पहिलो खेल खेल्दै छ । समुह डी मा रहेको नेपालले आज नेदरल्याण्डसको सामना गर्दै छ । डल्लासस्थित ग्राण्ड पेरी स्टेडियममा हुने...

कस्तो रहला आजको मौसम ?

काठमाडौँ – नेपालमा स्थानीय वायु,  पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पश्चिम बंगलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। हाल कोशी र...

रौतहट प्रहरीको सक्रियता: दलित आवासको नाममा ठगी गर्ने गिरोह कारबाहीको दायरामा

रौतहट-  रौतहट प्रहरीको गरीब-विपन्नको घर बनाउने भन्दै लाखौंलाख ठगी गर्ने गिरोहलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ। विपन्न दलित तथा गरीबलाई आवास बनाउने नाममा लाखौं ठगी गर्ने ६ जनाको गिरोहलाई...

निर्देशक सुदर्शन थापा पक्राउ

काठमाडौँ – फिल्म निर्देशक तथा अभिनेता सुदर्शन थापा पक्राउ परेका छन् । काठमाडौंको कमलपोखरी क्षेत्रबाट सोमबार दिउँसो उनलाई पक्राउ गरेको हो । गत वर्ष रिलिज भएको फिल्म ‘प्रसाद-२’को लेनदेनको विवादमा...

गोदावरीका मेयरसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले सोमबार मेयर महर्जनसहित १४ जनाविरुद्ध १ अर्ब बिगो माग गर्दै...

न्यूरोडमा महानगर र सडक बिभाग आमने सामने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले न्यूरोडको सडकमा फुटपाथ बनाउने योजनामा सडक बिभागले हस्तक्षेप गरेको छ । सडक बिभागले सोमबार बिहानदेखि महानगरले बनाउन थालेको फुटपाथलाई पिच गर्न शुरु गरेको थियो । सडक...

नयाँ बजेटले नेपालको आर्थिक फड्को कसरी तय गर्छ?

बसन्त भण्डारी  काठमाडौं | नेपाल सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत गरेको राष्ट्रिय बजेटले विविध क्षेत्रहरूको समावेशी र दिगो विकासलाई प्रोत्साहित गर्ने उद्देश्य राखेको छ। यस लेखमा, बजेटका मुख्य...

टी-२० विश्वकप: ओमानमाथि नामिबियाको सुपर ओभरमा जित

काठमाडौँ – आइसीसी टी-२० विश्वकपमा नामिबियाले विजयी शुरुवात गरेको छ । सोमबार बिहान सम्पन्न खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा जित हासिल गरेको छ । ओमानले दिएको केवल ११० रनको लक्ष्य...

अवैध लागूऔषधसहित कैलाली र मोरङबाट तीन जना पक्राउ

काठमाडौँ । कैलालीको गोदावरी नगरपालिका-१ अनामनगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ९० मिलिग्रामसहित सोही नगरपालिका-१ बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको...

यातायात कार्यालय गौर दलालको केन्द्र, २ जना पक्राउ

  रौतहट । रौतहट जिल्ला सदरमुकाम गौर स्थित यातायात ब्यवस्था कार्यालय देशैभरको दलालहरुको केन्द्र बनेको छ। दुई पांग्रे चारपांग्रे सवारी चालक अनुमतिपत्र पैसाको भरमा सजिलै पाईने हुँदा गौर कार्यालय देशभरीको...