काठमाडौँ – नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९५ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार घटेर तोलामा...
पत्रपत्रिकाबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको आकस्मिक कार्ययोजना कार्यान्वयन गर्न करिब ४ अर्ब रुपैयाँ लाग्ने भएको छ । कोभिड–१९ संक्रमणको अवस्थामा विद्यालय खुल्न नसकेपछि वैकल्पिक माध्यमबाट पठनपाठनलाई निरन्तरता...
पत्रपत्रिकाबाट काठमाडौँ – अचेल उपत्यकामा केही भीडभाड बढे पनि व्यापार भने बढ्न सकेको छैन । यस वर्षको दशैँ तिहार नजिकै आउँदा पनि व्यापार चम्कन नसकेपछि व्यापारी निराश छन् । स्थायी...
वि.सं.२०७७ साल असोज २८ गते । बुधबार । ईश्वी सन् २०२० अक्टोबर १४ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ ।...
काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमितमध्ये १८ जनाको मृत्यु भएको छ । योसहित अब नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६६३ जना पुगेको छ । आज काडमाडौं उपत्यकामा...
सुशील सुवेदी सिन्धुपाल्चोक – जुगल हिमशृङ्खलाको ग्याल्जेनपीक आरोहणको सुरुवात भएको छ । मंगलबार जुगल गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङसहितको टोली आरोहणका लागि प्रस्थान गरेका छन् । राजधानी काठमाडौबाट १४५ किलोमिटरको दूरीमा...
काठमाडौँ – मंगलबार थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको...
काठमाडौं – दशैँको सङ्घारमा मुलुकको आन्तरिक उडानमा उत्साहजनक हवाई टिकट बुकिङ छैन । अघिल्ला वर्षहरुमा दशैँका लागि टिकट पाउन निकै सास्ती बेहोर्नुपथ्र्यो तर यस पटकको दशैँका लागि हवाई उडानमा बुकिङ...
काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जारको पानी पुरानै मुल्यमा बिक्रि वितरण गर्न निर्देशन दिएको छ । आफूखुशी व्यवसायीले पानीको मूल्य बढाएपछि विभागले यो निर्देशन दिएको हो...
काठमाडौं – अन्तराष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस आज विश्वभरी मनाईदै छ । सन् १९८९ देखि प्रत्येक बर्ष यो दिवस विश्वभरी मनाउन थालिएको हो । नेपालमा पनि प्रत्येक बर्ष यो दिवस...
काठमाडौँ – त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्नातक र स्नातकोत्तर तहका परीक्षा मंसिरमा गर्ने भएको छ । मंसिर तेस्रो सातादेखि परीक्षा सुरू हुने त्रिविले सूचना निकालेर जानकारी गराएको हो ।...
चितवन – चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा एउटा गैंडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जको मुख्य क्षेत्र मानिने पश्चिम सेक्टरअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयीत्रिवेणी गाउँपालिकास्थित भेलौजी (कठौना)मा सोमबार सडेको...