आइतबारदेखि मध्यपुरथिमि नगरभित्रका विद्यालय संचालन हुने

भक्तपुर – कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेका मध्यपुरथिमि नगरभित्रका विद्यालय आइतबारदेखि सञ्चालन हुने भएका छन् । मध्यपुरथिमि नगर शिक्षा समितिको गत सोमबार बसेको बैठकले नेपाल सरकारद्वारा जारी विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७...

नेपालमै कतै नमनाइने ‘छोरा’ तिहार कर्णालीवासीले मनाए

भाइतिहार सकिएको दुई महिनापछि आज कर्णालीवासीले ‘छोरा’ तिहार पनि मनाएका छन् । नेपालमै कतै नमनाइने छोरा तिहार प्रत्येक वर्ष पौष शुक्ल द्वितीयाका दिन कर्णाली प्रदेशका जुम्ला डोल्पालगायतका जिल्लाका सर्वसाधारणले धुमधामका...

राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौँ – विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । ‘बुहप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा...

प्रतिनिधिसभा विघटन मुद्दाको आज पनि सुनुवाई

काठमाडौँ – प्रतिनिधिसभा विघटन ‘असंवैधानिक’ भएको दावी सहित सर्वोच्च अदालतमा दायर भएको रिटमाथि शुक्रबार पनि सुनुवाइ हुँदैछ । यसअघि बुधबार संवैधानिक इजलासमा भएको सुनुवाइ समयअभावका कारण हेर्दाहेर्दैमा राखिएको थियो ।...

काठमाडौँ सहित तराई केहि जिल्लामा बाक्लो कुहिरो, आन्तरिक उडान प्रभावित

काठमाडौं – काठमाडौंसहित तराईका जिल्लामा बाक्लो कुहिरो लाग्दा भिजिबिलिटी कम भएकाले आन्तरिक उडान ठप्प भएको छ । काठमाडौं उपत्यकासहित देशका धेरैजसो भागमा बादल लागेपछि चिसो पनि महसुस भएको छ ।...

आगामी ३ दिनको मौसम : उच्च पहाडी भेगमा हिमपातको सम्भावना

काठमाडौँ – हाल देशमा दक्षिण पूर्वी अरब सागरमा बनेको न्युन चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्युन चापीय क्षेत्रको प्रभाव रहेको छ । देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ...

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

महेन्द्रनगर – कञ्चनपुरको कृष्णपुरमा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कृष्णपुर नगरपालिका–५ आम्खैयामा बिहीबार राति दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो भने दुई जना घाइते भएको...

थप ४०३ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या १ हजार ९४३ पुग्यो

काठमाडौं – पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसका ४०३ जना सङ्क्रमित थपिएका छन् । त्यस्तै ४०५ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी...

क्यान्सरबाट डिएसपी केसीको निधन

काठमाडौं – नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) डम्बर बहादुर केसीको निधन भएको छ । बुधवार राती प्रहरी अस्पताल महाराजगञ्जमा उहाँको निधन भएको हो । पेटको क्यान्सरबाट पिडीत केसी पुस...

गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना

गुल्मी – गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना भएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं २ अर्बेनी कोटदेखि बिहेका लागि स्याङजाको जैपते जाँदै गरेको ग १ ज ५०८६ नम्बरको जिप...

कक्षा १२ को नतिजा अबको १० दिनभित्र

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले आगामी १० दिनभित्र कक्षा १२ को नतिजा सार्वजनिक गरिसक्ने जनाएको छ । बोर्डले गत पुसको दोस्रो साताभित्र परीक्षाको नतिजा सार्वजनिक गरिसक्ने घोषणा गरेको थियो तर...

थारु समुदायले नयाँ वर्षका रुपमा धुमधामका साथ माघी मनाउँदै

काठमाडौं – थारू समुदायले नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघीपर्व मनाउँदैछन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन आज थारू समुदायको नयाँ वर्ष अर्थात्...