विरगञ्जमा भेटिएको वेवारिसे शवमा कोरोना पुष्टि, अन्य ५ जनामा पनि संक्रण

पर्सा – पर्साको वीरगन्ज घण्टाघर नजिकै भेटिएको बेवारिसे पुरुषको शवमा कोरोना पुष्टि भएको छ । जेठ २८ गते बेवारिसे अवस्थामा भेटिएको एक पुरुषको शव र अन्य ५ जनामा शुक्रबार राति...

पर्वत र नवलपुरमा ५ जना कोरोना संक्रमित थपिए

काठमाडौं – गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्वतका चार जना र पूर्वी नवलपरासीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै गण्डकी प्रदेशमा...

आज शनिबारः कस्तो छ तपाईको भाग्यफल ?

वि.सं.२०७७ साल जेठ ३१ गते । शनिबार । ईश्वी सन् २०२० जुन १३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ ।...

भारतबाट कर्णाली भित्रिनेको सङ्ख्या ४१ हजार नाघ्यो

सुर्खेत – रोजगारीको सिलसिलामा भारत गएका कर्णालीका ४१ हजारभन्दा बढी नागरिक स्वदेश फर्केका छन् । वैशाख महिनासम्म दुई हजार ४०० नागरिक बबई नाकाबाट कर्णालीमा प्रवेश गरेकामा जेठ महिनामा त्यो सङ्ख्या...

सरिता गिरीको घरमा ढुंगामुढा गरेको र कालो झण्डा राखेको आरोपमा हेमराज थापा पक्राउ

काठमाडौं – समाजवादी पार्टीकी सांसद सरिता गिरीको घरमा ढुंगामुढा गरेको र कालो झण्डा राखेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाजुराका २८ वर्षीय हेमराज थापा छन् ।...

करसम्बन्धिको अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्च गयो सरकार

काठमाडौं – लकडाउन खुलेको ३० दिनभित्र कर तिर्ने व्यवस्था मिलाउन भनी सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशविरुद्ध सरकार भ्याकेटमा गएको छ । महान्यायाधिवक्ताको कार्यालयले बुधवार सर्बोच्च अदालतले दिएको अन्तरिम आदेश खारेजीको...

कोरोना बीमा गराउनेको संख्या ४ लाख २५ हजार भन्दा बढी

काठमाडौं – बिमा समितिले ल्याएको नयाँ योजना कोरोना बिमा गराउनेको संख्या शुक्रबारसम्म ४ लाख २५ हजार ३२२ पुगेको छ । निर्जिवन बीमक संघका महासचिव चंकी क्षेत्रीका अनुसार कोरोना बिमा वापत...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुग्यो

काठमाडौं – नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । अर्घाखाँचीको मालारानीका ५७ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शुक्रबारको प्रेस ब्रिफिङमा जानकारी दिए ।

लकडाउनको अवधिमा दुई लाख ५० हजार स्मार्ट चालक अनुमतिपत्र छापिए

काठमाडौं – यातायात व्यवस्था विभागले बन्दाबन्दीको अवधिमा झण्डै दुई लाख ५० हजार स्मार्ट चालक अनुमतिपत्र छापेको छ । छाप्न बाँकी अनुमतिपत्रको सङ्ख्या पनि झण्डै त्यति नै रहेको विभागले जनाएको छ...

शुक्रबार एकै दिन ४४८ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ५ हजार नाघ्यो

काठमाडौँ – शुक्रबार एकै दिन ४४८ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा...

कर्णाली प्रदेशमा ८३ जना कोरोना संक्रमित थपिए, कुल संख्या ८४६ (विज्ञप्ति सहित)

काठमाडौँ – कणाली प्रदेशमा ८३ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या ८४६ पुगेको सामाजिक विकास मन्त्रालय अन्तरगतको स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार...

दैलेखमा २१ जनाले कोरोना जिते

दैलेख – दैलेखमा २१ जना कोरोना जितेर घर फर्किएका छन् । सरस्वती माध्यमिक विद्यालयमा रहेको आइसोलेसन अस्पतालमा उपचारपश्चात पुनः पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको आइसोलेसन अस्पतालमा उपचारमा खटिएका...