काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संविधान संशोधनमा मतदान भएको दिन संसदमा अनुपस्थित भएका सांसदहरूलाई स्पष्टीकरण सोधेको छ । सरकारले जारी गरेको नयाँ नक्साअनुसार निशाना छाप परिमार्जन गर्नका लागि गरिएको...
काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएन) ले गोरखाको लाप्राक, गुप्सीपाखामा निर्माणाधीन एकीकृत नमूना बस्तीमा विद्युतीकरण गर्न नेपाल विद्युत् प्राधिकरणसँग माग गरेको छ । संघका उपाध्यक्ष तथा परियोजना संयोजक सोनाम लामाको...
काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ३८० कोरोना संक्रमित बढेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा कोरोनाका थप संक्रमित थपिएको जानकारी दिएका...
मकवानपुर – हेटौँडा औँद्योगिक क्षेत्रमा रहेको १११ मध्ये ८० वटा उद्योग सञ्चालनमा आएको औँद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौँडा कार्यालयले जनाएको छ । सो लिमिटेडका प्रमुख राजेन्द्र कँडेलका अनुसार उद्योग सञ्चालनमा...
काठमाडौँ- कोभिड–१९ महामारीले विश्वव्यापी रुप लिएसँगै गत चैत अन्तिम साता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलाय मातहतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनहितमा एक सूचना जारी गर्दै रोग प्रतिरोधी क्षमता बढाउने जडिबुटीको...
बर्खामा वरिपरिका खोलाबाट बाढीसँगै गिट्टीबालुवा थुप्रिएर फेवाताल पुरिने क्रम रोक्न एकसाथ निर्माण थालिएका चारवटा ड्यामको काम अन्तिम चरणमा पुगेको छ । अँधेरीखोला, हर्पनखोला, बेत्यानीखोला र लौरुकखोलामा ड्याम बनाइएका हुन् ।...
बर्खामा वरिपरिका खोलाबाट बाढीसँगै गिट्टीबालुवा थुप्रिएर फेवाताल पुरिने क्रम रोक्न एकसाथ निर्माण थालिएका चारवटा ड्यामको काम अन्तिम चरणमा पुगेको छ । अँधेरीखोला, हर्पनखोला, बेत्यानीखोला र लौरुकखोलामा ड्याम बनाइएका हुन् ।...
माल्दिभ्स र श्रीलंकामा समस्यामा परेका १५४ नेपाली आज हिमालय एअरलाइन्समार्फत स्वदेश फर्कने भएका छन् । माल्दिभ्समा समस्यामा परेका १४९ र श्रीलंकामा समस्या रहेका ५ जना गरी १५४ जना हिमालय एअरलाइन्समार्फत...
काठमाडौं – राष्ट्रियसभाका सांसदहरुले सुदूरपश्चिमको कैलाली जिल्ला, लम्की चुहानगरपालिकाको शहीद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टिनमा भएको बलात्कारको घटनाको विरोध गर्दै घट्नामा संलग्न दोषीमाथि कडा कार्वाहीको माग गरेका छन् । राष्ट्रियसभाको आजको...
कैलालीको धनगढीस्थित सेती प्रादेशीक अस्पतालमा कार्यरत एक जना स्टार्फ नर्समा कोरोना संक्रमणको पुष्टि भएको छ । कोरोना संक्रमितहरुको उपचारमा संलग्न २८ वर्षीया स्टाफ नर्समा सोमाबार संक्रमण देखिएको सेती प्रादेशीक अस्पतालले...
काठमाडौं – राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत विभिन्न मन्त्रालयगत शीर्षकमाथि छलफल जारी छ । आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, उद्योग, वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसङ्ख्या,...
काठमाण्डौ – सरकारले खाडी, मलेसिया लगायत विभिन्न देशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि तय भएको उडान तालिका धमाधम रद्द हुन थालेका छन् । प्राविधिक कारण देखाउँदै सम्बन्धित देशमा रहेका...