सुर्खेत – कर्णाली प्रदेश अस्पतालको आकस्मिक (इमरजेन्सी) कक्ष सिल गरिएको छ । आकस्मिक (इमरजेन्सी) कक्षमा उपचार गराइरहेका तीन जनामा कोरोना भाइरस संक्रमण देखिएपछि अस्पतालको आकस्मिक कक्ष सिल गरिएको हो ।...
वि.सं.२०७७ साल आषाढ ०४ गते । बिहीबार । ईश्वी सन् २०२० जुन १८ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ ।...
पोखरा – गण्डकी प्रदेशमा ४२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय पोखराले बिहीबार बिहान दिएको जानकारीअनुसार पूर्वी नवलपरासीमा १८, तनहुँमा १२, गोरखामा ११ र मनाङमा १ जनामा कोरोना...
काठमाडौं – कान्तिपुर मिडिया ग्रुप (केएमजी) का पत्रकार तथा कर्मचारीले नियमित तलब नदिएको र बेतलवी बिदामा बस्न दबाब दिएको उजुरी गरेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको न्यूनतम् पारिश्रमिक निर्धारण...
नेपालगञ्ज – कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट नेपालमा थप एकको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ । कैलालीको लम्की चुहा नगरपालिका–२ की ४३ बर्षीया...
सुर्खेत – सुर्खेतमा झुण्डिएर मृत अवस्थामा भेटिएकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । घर नजिकै झुण्डिएर आत्महत्या गरेकी सिम्ता गाउँपालिका–८ कि २५ वर्षीय युवतीमा कोरोना पुष्टि भएको हो...
पछिल्लो २४ घण्टामा ९ जना पुरुष कोरोनामुक्त भएका बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म १...
काठमाडौँ- नेपालमा थप ५८६ जना सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या सात हजार १७७ पुगेको छ बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले...
बाग्लुङ – कोरोना सङ्टकसँग जुध्नका लागि बाग्लुङको ताराखोला गाउँपालिकामा जन्मेर जापानमा रहेका प्रवासीले आर्थिक सहयोग गरेका छन् । उनीहरुले बागलुङ ताराखोला गाउँपालिकाले स्थापना गरेको कोरोना रोकथाम तथा व्यवस्थापन कोषमा रु...
काठमाडौं – वाग्मती सफाइ महाअभियानले नदी किनारको दायाँबायाँका स्थानीय तहसँग सहकार्य गरी प्रदूषण नियन्त्रणमा काम गर्ने भएको छ । जुम प्रविधिबाट आयोजना गरिएको महाअभियानको बैठकमा यसै साता गोकर्णेश्वर, कागेश्वरी मनोहरा...
काठमाडौं – नेपाल पत्रकार महासङ्घले विभिन्न सञ्चार गृहले कोभिड–१९ को कारण देखाउँदै श्रमजीवी पत्रकारलाई सेवाबाट निष्काशन नगर्न आग्रह गरेको छ । महासङ्घको मङ्गलबार सम्पन्न केन्द्रीय समितिको उपलब्ध पदाधिकारी तथा सदस्यको...
पर्वत – कुश्मा नगरपालिका–३ दुर्लुङको काहुलेमा गएको पहिरोमा पुरिएर हराइरहेका एक बालकको शव पाँच दिनपछि भेटिएको छ । पहिरोमा हराएका १४ वर्षीय जेनिश विकको शव आज बिहान फेला परेको हो...