शनिबार थप ३७८ जनामा कोरोना पुष्टि

काठमाडौँ – नेपालमा शनिबार थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा...

शनिबार ४९९ जनाले कोरोना जिते, निको हुनेको संख्या १६ हजार ३१३ पुग्यो

काठमाडौँ – शनिबार ४९९ जनाले कोरोना जितेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न अस्पतालको आइसोलुसनबाट ४९९ जनाले कारोना जितेको बताए ।...

बुवाको मृत्यु भएसँगै आमाले पनि छोडेर गएपछि ३ बालकको बिचल्ली

लामो समयसम्म बिरामी रहेका बुवाको मृत्यु भएसँगै आमाले पनि छोडेर सम्पर्कविहीन भएपछि डोटीको सायल गाउँपालिका–६ नारा गाउँका तीनजना बालकको बिचल्ली भएको छ । ५५ वर्षीय बुवा बाजी खातीको करिब १५...

विश्वकै लामो झोलुङे पुल निर्माण सम्पन्न भएको ३ महिना पनि नपुग्दै समस्या

पर्वत र बागलुङ जोड्ने विश्वकै लामो झोलुङे पुल निर्माण सम्पन्न भएको ३ महिना पनि नपुग्दै हल्लिन थालेको छ । हल्लिएको गुनासो आएपछि निर्माण कम्पनीले थप बलियो र नहल्लिने बनाउन पुलको...

रुपन्देहीमा गएराती भएको कार दुर्घटनामा ३ जनाको मृत्यु

रुपन्देहीमा गएराती भएको कार दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । रुपन्देही रोहिणी गाउँपालिका वार्ड नं ४ छिपागढस्थित हुलाकी सडकमा परासीवाट भैरहवातर्फ आउदै गरेको लु.२ च.६७५६ नं.को कार अनियन्त्रत दुर्घटनमा...

आजको मौसम : यी ठाउँमा हुनेछ भारी वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले शनिबारको मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । आज मनसुनी न्युन चापीय रेखा हाल नेपालभन्दा दक्षिण तर्फ अवस्थित रहेको विभागले जनाएको छ ।...

नेपाल वायुसेवा निगमलाई किस्ता तिर्न सकस

काठमाडौँ – कोभिड–१९ सङ्क्रमणका कारण नियमित उडान बन्द भएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको आम्दानी मात्र घटेको छैन जहाज खरिदका लागि लिएको ऋणको किस्ता दायित्वले थप समस्यामा परेको छ ।...

किन युवामा काेराेना संक्रमण बढ्याे ?

काठमाडौं – युवामा रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ भनिन्छ। तर, यही उमेरसमूहका व्यक्ति कोरोनाबाट बढी संक्रमित छन्। २१ देखि ३० वर्ष उमेरसमूहमा संक्रमण ३९.९ प्रतिशत छ। दोस्रोमा ३१ देखि ४०...

पुनः नेपालमा मनसुनी गतिविधि बढ्ने सम्भावना

काठमाडौँ – वर्षा गराउने न्यूनचापीय रेखा पुनः नेपाल नजिक आउने भएको छ । विगत एक साता नेपालबाट दक्षिणतिर न्यूनचापीय रेखा कायम रहेको थियो । त्यो रेखा नेपालतिर आउँदै गर्दा पुनः...

आजकाे राशिफल : साउन २४ गते शनिबार कुन राशिका लागि कति शुभ

वि.सं.२०७७ साल साउन २४ गते । शनिबार । ईश्वी सन् २०२० अगष्ट ०८ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ ।...