इद उल फितरमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ – सरकारले मुस्लिम धर्मावलम्बलीको महान पर्व इद उल फितरको अवसरमा इस्लाम धर्मगुरुहरूसँग समन्वय गरेर सार्वजनिक बिदा गर्ने अनौपचारिक निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्री परिषद्को निर्णय सार्वजनिक गर्न...

संविधान संशोधन विधेयक संसदमा दर्ता

काठमाडौं – सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार कानूनमन्त्री शिवमाया तुम्बाहाङफेले संशोधन विधेयक दर्ता गरेकी हुन् । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक...

संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरेको छ । शुक्रबार प्धानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपषिद्को बैठकले १३ गते संसद बस्नु अगाडि नै संविधान संशोधन प्रस्ताव दर्ता...

लिम्पियाधुरा नेपालकै भू–भागः सरकारसँग ऐतिहासिक प्रमाण

काठमाडौं – लिम्पियाधुरा नेपालकै भू–भाग हो भन्ने पुष्टि गर्नका लागि सरकारले प्रमाणका रुपमा ऐतिहासिक कागजपत्र संगै विभिन्न पुराना नक्सासमेत संकलन गरी बिश्लेषण गरेको छ । कालीनदीको उद्गमस्थल लिम्पियाधुरा सम्म नक्शामा...

मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा छलफल हुने

काठमाडौं – शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बस्दैछ । विहान १० बजे बस्ने बैठकमा कोरोना रोकथाम, विदेशमा अलपत्र नेपालीका समस्या लगायतका विषयमा छलफल हुने बुझिएको छ । शुक्रबारको मन्त्रिपरिषद...

प्रदेश नं. ५ प्रदेशसभाका ११ जनाको आरडीटी रिर्पोट पोजेटिभ, पीसीआर परीक्षण गरिने

काठमाडौं – प्रदेश नं ५ प्रदेशसभाका सदस्यको कोरोना परीक्षण गरिएको छ । आरडिटी विधिबाट प्रदेशसभा सदस्य, सुरक्षाकर्मी र कर्मचारी गरी ३९८ जनाको परीक्षण गरिएकामा ११ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेशसभा...

नक्सा जारी गर्दैमा राष्ट्रवादी र क्रान्तिकारी भइदैनः काँग्रेस उपसभापति

काठमाडौँ – सुगौली सन्धिअनुसार काली नदीको उद्गम लिम्पियाधुरासम्मको भूभाग समेटेर नयाँ नक्सा जारी गर्ने कदममाथि कांग्रेस उपसभापति विमलेन्द्र निधिको अस्वाभाविक टिप्पणी आएको छ । उपसभापति विमलेन्द्र निधि संयोजक रहेको केन्द्रीय...

१६ खर्ब बढीको बजेट ल्याउन अर्थ समितिको सुझाव

काठमाडौं – प्रतिनिधिसभाको अर्थसमितिले आर्थिक वर्ष २०७७÷०७८ को लागि करिव १६ खर्व बराबरको बजेट ल्याउन सुझाव दिएको छ । अर्थ समितिले चालु आर्थिक बर्ष कुल ग्राहस्र्थ उत्पादनको ४५ प्रतिशत अर्थात...

सत्यकै जीत हुने हो, परिआएको सामना गर्न तयार छौंँ : उपप्रम पोखरेल

‘स्वाधीनता दिवस’ मनाउनु नपर्ने, आदिकालदेखि स्वाधीन मुलुक नेपाल, अहिले भारतसंँग नेपाली भूमि अतिक्रमण नगर्न भनिरहेको छ । यही जेठ ६ गते नेपालको सङ्घीय संसद्को रोष्ट्रमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल...

सुदूरपश्चिम प्रदेशसभाको बैठक मंगलबारदेखि सुरु हुने

कैलाली – सुदूरपश्चिम प्रदेशसभाको छैटौँ वर्षे अधिवेशन सञ्चालनको यही जेठ १३ गतेदेखि सञ्चालन गरिने भएको छ । प्रदेशसभा बैठक सञ्चालनका लागि सुरक्षा मापदण्ड अपनाएर उक्त मितिदेखि अधिवेशन सञ्चालन गरिने भएको...

अपांगता भएका व्यक्ति र एकल महिलालाई दिँदै आएको भत्ता रोक्का गरेकोमा काँग्रेसको आपत्ति

काठमाडौँ – सरकारले अपांगता भएका व्यक्ति र एकल महिलालाई दिँदै आएको भत्ता रोक्का गरेकोमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विरोध गरेको छ । अतिअशक्त अपांगता भएका व्यक्ति र ६० वर्षमुनिका असहाय...

उपत्यका छिर्न आरडीटी रिर्पोट चाहिने, सबै नाका सील गर्न गृहको परिपत्र

काठमाडौं – गृह मन्त्रालयले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशमा निषेध गर्ने निर्णयलाई कार्यान्वयन गर्न उपत्यकाका सबै स्थानीय तहलाई निर्देशन दिएको छ । उपत्यकाका जनप्रतिनिधिको छलफलपछि गृहले यस्तो निर्णय...