पूर्वप्रधानमन्त्री भट्टराई माथि अनेरास्ववियुका नेताको आपत्तिजनक भाषाः जिउँदै बाबुरामलाई दिए श्रद्धाञ्जली
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महर पूर्वप्रधानमन्त्री समेत रहेका जसपाका नेता बाबुराम भट्टराईमाथि खनिएका छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा भट्टराईको आलोचना...