जेठ ३२ अघि नै लकडाउन खुकुलो पार्ने तयारी

काठमाडौं – सरकारले जेठ ३२ अघिनै कोरोना संक्रमणको जोखिम हेरेर कम जोखिमका क्षेत्रमा लकडाउन खुकुलो पार्ने तयारी गरेको छ । मन्त्रिपरिषदको पछिल्लो निर्णय अनुसार उच्चस्तरीय समन्वय समितिले विज्ञको समेत राय...

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ । सोमबार भएको भेटवार्तामा बढ्दो कोरोनाको संक्रमणका बीच अवस्थालाई सहजीकरण गर्न सेना परिचालनको...

राष्ट्रपति, प्रधानमन्त्री लगायत मुख्य व्यक्तिहरुको तलब कटौती गर्न संसदमा आवाज उठ्यो

काठमाडौं – नेपाली काँग्रेसकी सांसद डिला संग्रौला पन्तले राष्ट्रपति र प्रधानमन्त्रीको पनि तलब कटौती गर्न माग गरेकी छिन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सरकारले ल्याएको बजेटमाथि बोल्दै सांसद संग्रौलाले कर्मचारीको भत्ता...

ठूलो मात्रामा स्वास्थ्य सामाग्री किन्ने सरकारको तयारी

काठमाडौं – मुलुकमा कोभिड–१९ का सङ्क्रमित ठूलो सङ्ख्यामा देखिन थालेपछि सरकारले ठूलोमात्रामा स्वास्थ्य सामग्री किन्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा.भोगेन्द्रराज डोटेलले...

एमसीसीका कार्यक्रमहरु सरकारले विगत ३ वर्ष देखि सञ्चालन गर्दै आएको छः अर्थमन्त्री

काठमाडौं – एमसीसीको सहयोगमा गएको तीन वर्षदेखि नै सरकारले आफ्ना कार्यक्रमहरु सञ्चालन गर्दै आएको खुलासा भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै सो...

सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम आज ४ बजे प्रस्तुत हुने

काठमाडौं – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को सरकारको वार्षिक नीति तथा कार्यक्रम जेठ १९ गते आज प्रस्तुत गर्ने भएको छ । प्रदेशका सभामुख अर्जुनबहादुर थापाले आज दिउँसो...

राष्ट्रपति कार्यालयमा एक करोडको गलैँचा फेरिदै

काठमाडौं – राष्ट्रपति कार्यालयमा पूराना गलैँचा फालेर नयाँ गलैँचा राख्न थालिएको छ । तीन वर्षअगाडि निर्माण गरिएको उक्त भवनमा दुईवटा ठूला हलका लागि करिब ३०/३० लाख पर्ने गलैँचा र अन्य...

दरबार हत्याकाण्ड भएको १९ वर्ष पुरा : वास्तविकता अझै रहस्यकै गर्भमा

काठमाडौ – राजा वीरेन्द्रको वंशै नाश हुने गरी दरबार हत्याकाण्ड भएको आज (सोमबार) १९ वर्ष पूरा भएको छ । २०५८ साल आजैका दिन अर्थात् जेठ १९ गते नारायणहिटी दरबारभित्र भएको...

रुकुम घटनाको विरोधमा काठमाडौँमा प्रदर्शन, पूर्वप्रधानमन्त्री भट्टराई पनि सहभागि

काठमाडौं – रुकुम पश्चिममा दलित युवकको हत्याको विरोधमा आइतबार जनता समाजवादी पार्टीले काठमाडौंमा प्रदर्शन गरेको छ । माइतीघरमा जनता समाजवादी पार्टीका नेता, विद्यार्थी र विभिन्न संगठनका प्रतिनिधि उपस्थित भई प्रदर्शन...

कालापानीबाट भारतीय सैनिक फिर्ता गराउनु पर्छ : सुदूरपश्चिम प्रदेश सरकार

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले नेपाली भूमि कालापानीबाट भारतीय सैनिक फिर्ता गराउन, त्यहाँ निर्माण गरिएको सडक बन्द गराउन र त्यस क्षेत्रमा राज्यको पूर्ण उपस्थिति गराउनका लागि आवश्यक पहल गर्न सङ्घीय...

आगामी असार १ गतेबाट पठनपाठन सुचारु गर्न शिक्षा मन्त्रालयको आह्वान (विज्ञप्ति सहित)

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट पठन सुचारु गर्न संघ, प्रदेश तथा स्थानीय तहलाई आह्वान गरेको छ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले आइतबार...

प्रतिनिधि सभाका सांसदहरु नै गैर जिम्मेवार, बजेटमाथिको छलफलमा प्रायः संसद खाली (भिडियो सहित)

काठमाडौँ – प्रतिनिधिसभाको दृश्य हेर्दा लाग्छ सांसदहरु नै देशप्रति गैरजिम्मेवार छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद सत्या पहाडीले संसदको रोष्टमबाट बोलिरहदा संसद प्राय खाली नै देखिन्छ । सांसदहरुको उपस्थिति...