काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ को पिसिआर परीक्षण गर्नेमा छिमेकी मुलुकमा नेपालको दायरा बढी नै रहेको बताएका छन् । आज राष्ट्रियसभाका सांसदले सोधेको प्रश्नको जवाफ दिँदै उनले...
काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले किसानले उत्पादन गरेको फलफूल र तरकारीलाई नै बजारमा ल्याउन प्राथमिकता दिएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत उद्योग,...
काठमाडौं – राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले समयसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसदहरुले क्वारेन्टाइन व्यवस्थापन देखि विदेशमा रहेका नेपालीहरुको उद्धार निःशूल्क गर्न सरकारको ध्यानाकर्षण गराए । स्वदेशमा...
काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक वर्षभित्रै मुलुकभर नै दूरसञ्चारको फोरजीको सेवा पुग्ने गरी काम गरिरहेको जानकारी दिएका छन् । विनियोजन विधेयक, २०७७ अन्तर्गत सञ्चार तथा...
काठमाडौँ – संसदीय समितिबाट पास हुन लागेको नागरिकतासम्बन्धी विधेयकमा काँग्रेसले असहमति जनाएपछि सहमति जुटाउन थप ५ दिन समय थपिएको छ । बुधबार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा भएको बैठकमा काँग्रेस...
गणेशसिंह धामी दार्चुला – नेपाली कांग्रेस दार्चुलाले कोरोनाभाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण गर्न सरकार असफल भएको जनाएको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई कांग्रेसले...
काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संविधान संशोधनमा मतदान भएको दिन संसदमा अनुपस्थित भएका सांसदहरूलाई स्पष्टीकरण सोधेको छ । सरकारले जारी गरेको नयाँ नक्साअनुसार निशाना छाप परिमार्जन गर्नका लागि गरिएको...
काठमाडौं – सरकारले जारी गरेको नयाँ नक्साको विपक्षमा रहेकी समाजवादी पार्टीकी सरिता गिरी कार्यकर्ता भेटघाटका लागि गृहजिल्ला सिरहा पुगेकी छिन् । संविधान संशोधनका लागि जेठ ३१ गते प्रतिनिसिभामा भएको मतदान...
नेपाली काँग्रेसले मापदण्डविपरीतका र अव्यवस्थित क्वारेन्टिनका कारण कोरोना सङ्क्रमण बढ्दै गएको भन्दै त्यसमा सुधार गर्न सरकारको ध्यानाकर्षण गराएको छ । यसअघि कोभिड-१९ का कारण उत्पन्न परिस्थितिको सम्वन्धमा अनुगमन गर्न काँग्रेसले...
काठमाडौं – पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपाल–भारत सीमा विवाद समाधानका लागि वार्ताको सहजीकरण गर्न आफू तयार रहेको बताएका छन् । सोमबार गोरखा सदरमुकाममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा वार्ताको वातावरण निर्माणका...
खेम साउद / दक्षिण कोरिया नेपाली कांग्रेसको प्रवास भातृ संगठन जन सम्पर्क समिति दक्षिण कोरियाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । कोरोना त्रासको कारण पछिल्लो समय देश भित्र र बिदेशमा रहेका...
कैलाली – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७७/०७८ का लागि ३३ अर्ब ३८ करोडको बजेट ल्याएको छ । सोमबार प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेश सभामा...