कांग्रेसको झापा सभापतिमा देउकुमार थेवे निर्वाचित

काठमाडौं – नेपाली कांग्रेसको झापा जिल्ला सभापतिमा देउकुमार थेवे निर्वाचित भएका छन् । आइतबार सार्वजनिक मतगणनाको नतिजाअनुसार थेवेल १७६५ मत पाएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी रामबहादुर कट्टेलले १५१५...

ओलीको प्रस्ताव : केन्द्रीय कमिटीको नाम (नामावली सहित)

काठमाण्डौ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिको प्रस्ताव भन्दै ३०१ सदस्यीय केन्द्रीय कमिटीको नाम महाधिवेशनको बन्द सत्रमा पेस गर्नुभएको छ । बन्द सत्रमा पेस भएका नामहरु  केपी शर्मा...

अब प्रधानमन्त्री बंकरसहितको अत्याधुनिक भवनमा

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा आवासका लागि बंकरसहितको अत्याधुनिक सरकारी भवनमा सर्दैछन्। उक्त भवन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार परिसरभित्र छ। दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको आवास प्रयोजनका लागि...

सर्लाहीमा कांग्रेसको वडा अधिवेशनमा गोली चल्यो

सर्लाही– सर्लाहीमा नेपाली कांग्रेसको वडा अधिवेशन आइतबार हुने भएको सहमति अनुसार आइतबार कतिपय वडामा अधिवेशन शुरु भयो । बलरा नगरपालिका वडा नम्बर ९ को अधिवेशसन पनि स्थानीय सीता निमाविमा भइरहेको...

ओलीको नयाँ पदाधिकारी टिम, उपाध्यक्षमा सुवास नेम्वाङ र महासचिवमा शंकर पोखरेल

चितवन – नेकपा एमालेको दशौं महाधिवेशनको बन्दसत्रमा केपी शर्मा ओलीले पदाधिकारीको टिम सार्वजनिक गरेका छन् । तर अध्यक्ष पदमा भने नेता भीम रावलले सहमति नदिएपछि ओली र रावल बीच चुनाव...

एमालेमा महाधिवेशन : भीम रावललाई वरिष्ठ उपाध्यक्ष र पोखरेल फेरि महासचिव दिने तयारी

कामाडौं – नेकपा एमालेमा केन्द्रीय सदस्यहरुको सूची तयार पार्ने जिम्मा पाएका चार नेताले पदाधिकारीमा सहमति गर्ने विकल्प पनि सुझाएका छन् । चितवनको सौराहामा जारी एमालेको दशौं महाधिवेशनको बन्दसत्रले शुक्रबार भीम...

चार नेताले बुझाए ओलीलाई नयाँ पदाधिकारी र केन्द्रीय कमिटी सदस्यको खाका

सौराहा – नेकपा (एमाले)को दसौं महाधिवेशनबाट नयाँ सर्वसम्मत नेतृत्व चयनको सर्वाधिकार पाएका अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी र केन्द्रीय कमिटी सदस्यहरूको नाम छान्न चार नेतालाई जिम्मा दिएका छन् । विष्णु...

मुख्यमन्त्रीलाई विश्वासको मतपछि मात्र मन्त्रिपरिषद् विस्तार

कर्णाली – कर्णाली प्रदेशमा सत्ता गठबन्धन दलका नेताहरु मुख्यमन्त्री जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीमा मतदान गरिसकेपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने निष्कर्ष पुगेका छन् । यही मङ्सिर १४ गते मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका...

नेपाली कांग्रेस नुवाकोटको सचिवमा मिश्र विजयी

काठमाडौँ – नेपाली कांग्रेस नुवाकोटको सचिवमा मिश्र विजयी भएका छन् । सभापतिका उम्मेदवार रमेश कुमार महतको प्यानलबाट सचिवमा उम्मेदवारी दिएका मिश्र सचिवमा निर्वाचित भएका हुन् । सचिवमा निर्वाचित गराउने सबैलाई...

एमाले : पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार ओलीलाई दिने प्रस्तावविरुद्ध रावलको आपत्ति

काठमाडाैँ – एमालेमा सर्वसम्मत नेतृत्व चयनका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म छान्ने अधिकार दिने प्रस्तावविरुद्ध नेता भीम रावलले आपत्ति जनाएपछि निर्वाचन हुने सम्भावना बढेको छ।महाधिवेशनको बन्दसत्रमा...

एमाले अध्यक्ष ओलीले तयार पारे १८ जना पदाधिकारीको सूची, धेरैको असन्तुष्टि

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले १८ जना पदाधिकारीको सूची तयार पारेका छन् । उक्त सूची शनिबार राति तयार पारिएको हो । जसमा वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षहरूका अष्टलक्ष्मी शाक्य,...

माओवादीको पालिका सम्मेलन सम्पन्न, आइतबारसम्म नेतृत्व चयन हुने

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)को पालिकास्तरीय अधिवेशन देशैभर सम्पन्न भएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज श्रव्यदृश्यका माध्यमबाट एकैपटक देशैभरका पालिकाको अधिवेशनको उद्घाटन गर्नुभयो । अधिकांश स्थानमा उद्घाटनसत्र...