संसद विघटन विरुद्ध नेकपा प्रचण्ड–माधव समुहले गरे थप संघर्षका कार्यक्रमहरु सार्वजनिक

काठमाडौं – नेकपा प्रचण्ड–माधव समुहले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । जसमा सिठ्ठी जुलुसदेखि...

प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन

काठमाडौै- प्रधानमन्त्री केपी शर्मा ओलीले आज पशुपतिनाथ मन्दिरमा विश्व शान्ति एवं राष्ट्र कल्याणको सङ्कल्पले विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन गर्नुभएको छ । धर्मपत्नी राधिका शाक्यसहित बिहान करिब आठ बजे पशुपतिनाथ...

शहिद, घाइते र बेपत्ता परिवारको सम्मान तथा परिचयपत्र दिन कार्यदल गठन

काठमाडौं – मन्त्रिपरिषद्ले विगतका शान्तिपूर्ण र सशस्त्र आन्दोलन, जनसंघर्ष, विद्रोह र विभिन्न आन्दोलनमा जीवन उत्सर्ग गर्ने शहिद परिवार, घाइते , बेपत्ता, अङ्भङ् भएकाको सम्मान एवं परिचयपत्र प्रदान गर्न कार्यदल गठन गर्ने...

नेकपाको साबिककै विवरण कायम : दुवै पक्षले पाएनन् आधिकारिकता

काठमाडौँ – निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अलग–अलग पत्र लेख्दै ‘साबिककै विवरण कायम रहेको’ जानकारी गराउने निर्णय गरेको छ । आयोगको मुख्यालय...

प्रधानमन्त्रीले अदालतको अवहेलना गरेको दाबीसहित सर्वोच्चमा रिट निवेदन पेस

प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवहेलना गरेको दाबीसहित आइतबार सर्वोच्चमा रिट निवेदन पेस भएको छ।वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले पेस गरेको रिट दर्ता भने भएको छैन। प्रक्रिया बाँकी रहेकाले दर्ता...

प्रधानमन्त्री ओलीलाई नेकपाको साधारण सदस्यबाट हटाउने प्रचण्ड–माधव समूहको निर्णय

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निश्कासन गरेको छ । आइतबार बसेको स्थायी कमिटीको बैठकले ओलीलाई साधारण सदस्यबाटै हटाउने निर्णय गरेको हो...

मेलम्ची सुरुङ निरीक्षणमा खानेपानी मन्त्री, चार हप्तापछि सुरुङमा पानी हाल्न सकिने

काठमाडौं– खानेपानी मन्त्री मणिचन्द्र थापाले मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजल खण्डको सुरुङमार्ग र पानी प्रशोधन केन्द्रको निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा मन्त्री थापा सुन्दरीजलदेखि ९ किलोमिटर भित्र सुरुङ र आउटलेट...

प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्नेहरू देश विरोधी : प्रधानमन्त्री ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्नेहरू देश विरोधी भएको बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही मानिसहरू...

मुख्यमन्त्री राई र मोडल जाङ्मुको आज विवाह सम्पन्न (तस्बिरहरु)

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आइतबार ४९ वर्षको उमेरमा बेहुला बनेका छन्। मुख्यमन्त्री राईले २३ वर्षीया मोडल जाङमु शेर्पासँग परम्परागत तरिकाले विवाह गरेका हुन् । काठमाडौंको एलिस पार्टी प्यालेसमा...

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्धामा आजपनि संबैधानिक इजलासमा बहस जारी

काठमाडौं- प्रतिनिधिसभा विघटन विरुद्धको मुद्धामा आजपनि संबैधानिक इजलासमा बहस जारी छ । अघिल्लो सातादेखि विषयबस्तुमा केन्द्रित भएर निवेदकको तर्फबाट संबैधानिक इजलासमा बहस हुँदै आएको छ । गत शुक्रवार निवेदकका तर्फबाट बहस...

नेकपाका ओली र नेपाल–दाहाल समूहले एकअर्काविरुद्ध काउन्टर आमसभा गर्न थाले

काठमाडाैँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ओली र नेपाल–दाहाल समूहले एकअर्काविरुद्ध काउन्टर आमसभा गर्न थालेका छन्। नेपाल–दाहाल समूहले राजधानीमा शुक्रबार विशाल आमसभा गरेपछि ओली समूहले पनि वाग्मती प्रदेश कमिटीको...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलको मुख्यमन्त्री पद जोखिउन्मुख बन्दै

काठमाडाैँ – गत पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि त्यसको बाछिटा प्रदेश सरकार सम्मै पुगिसकेको छ । बागमती र प्रदेश १ मा मुख्यमन्त्री विरुद्ध दर्ता गरिएको अविश्वास प्रस्ताव ले केही...