विवेकशील साझा पार्टी लगायत २३ पार्टीले गरे स्थानीय निर्वाचन चुनाव चिन्ह सङ्घर्ष समिति गठन

काठमाडौँ – राष्ट्रिय मान्यता प्राप्त नगरेका राजनीतिक दलहरूलाई स्थानीय निर्वाचनमा पार्टीको चुनाव चिन्ह नदिने कानुनी व्यवस्थाका विरुद्ध सङ्घर्ष गर्न २३ वटा दलहरूले सङ्घर्ष समिति गठन गरेका छन्। आज विवेकशील साझा...

२४ लाख मात्रा खोप हराएकाे छैन : मन्त्री खतिवडा

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले २४ लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप नहराएको स्पष्टीकरण दिनुभएको छ । सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सय दिनको प्रगति विवरण सार्वजनिक गर्दै पत्रकारहरूको...

‘प्रचण्ड चीनबाट सञ्चालित’

काठमाडौं – तराई मधेस केन्द्रित दलका नेताले मधेसवादी दलहरू विदेशी शक्तिले बनाएका हुन् भन्ने माओवादी अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिको निन्दा गरेका छन्। सँगसँगै उनीहरूले दाहाल नै चीनबाट सञ्चालित भएको आरोप पनि...

फागुन २ गते बस्ने प्रतिनिधि सभा बैठक स्थगित गर्न एमालेको आग्रह

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले फागुन २ गते बस्ने प्रतिनिधि सभा बैठक स्थगित गर्न आग्रह गरेको छ । फागुन १ र २ गते पार्टीको प्रदेश अधिवेशन भएकोले एमालेले...

चुनावका लागि मात्रै ५० अर्ब बजेट माग छ : अर्थमन्त्री

काठमाडौ – अर्थमन्त्री जनार्दन शर्माले चुनावका लागि मात्रै ५० अर्ब रूपैयाँ बजेट माग रहेको बताएका छन् । आर्थिक वर्ष २०७८÷७८को बजेटको अर्धवार्षिक समीक्षा गर्दै मन्त्री शर्माले बजेटमा चुनावका लागि १०...

सत्तारूढ दलका शीर्ष नेताहरूबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ – सत्तारूढ दलका शीर्ष नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । छलफलमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका...

माओवादी वा अरू कुनै दलसँग गठबन्धनमा जान सकिदैन : शेखर कोइराला

काठमाडौँ – नेपालीका नेता शेखर कोइरालाले कांग्रेस माओवादी वा अरू कुनै दलसँग गठबन्धनमा जान नसक्ने स्पष्ट पारेका छन् । बिहिबार सत्तारूढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली...

अग्निपरीक्षामा सभामुख

सभामुखमाथि दलीय दबाब जहिले पनि पर्ने गर्छ। संसद् र सांसदका अजेन्डाका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच द्वन्द्व हुने गर्छ। यसलाई मिलाउन नसकेमा सभामुखले संसद्को कारबाही अघि बढाउन सक्दैनन्। कतिपय अवस्थामा आफैं...

सरकारले समयमा प्रतिस्थापन विधेयक नल्याउँदा ६ वटा अध्यादेश एकै पटक निष्क्रिय

काठमाडौँ – सरकारले समयमा प्रतिस्थापन विधेयक नल्याउँदा छ वटा अध्यादेश एकै पटक निष्क्रिय भएका छन् । अधिवेशनको पहिलो बैठकमा पेस भएको मितिले ६० दिनभित्र प्रतिस्थापन नभएका कारण अध्यादेश निष्क्रिय भएका...

मिलन पाण्डेले दिए विवेकशील साझा पार्टीका अध्यक्ष मिश्र र निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं – विवेकशील साझा पार्टीबाट कारबाहीमा परेका मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्र र निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका छन् ।  पार्टीको एकीकरण घोषणापत्र र विधान खारेज गर्ने, सम्झौतापत्र अनुरुप एकता...

प्रतिनिधि सभा बैठक फागुन २ गतेसम्म स्थगित (सूचना सहित)

काठमाडौँ – सरकारको आग्रहमा बुधबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित गरिएको छ । सत्तारुढ दलमै एमसीसी विवाद बढेपछि प्रतिनिधिसभाको भोलि बोलाइएको बैठक स्थगित गरिएको हो । संसद् सचिवालय स्रोतका...

एमाले अध्यक्ष ओली र कांग्रेस नेता कोइरालाबीच बालकोटमा भेट

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता डा. शेखर कोइरालाबीच मंगलबार भेट भएको छ । ओलीलाई भेट्न कोइराला उनको निवास बालकोट पुगेका छन् । स्रोतका अनुसार मंगलबार...