नेपाली कांग्रेसद्वारा स्थानीय तह निर्वाचनलाई केन्द्रित गरि घोषणापत्र सार्वजनिक-पूर्ण पाठ सहित

काठमाडाै‌ – नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनलाई केन्द्रित गरि चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र शीर्ष नेताहरूले...

कञ्चनपुरका सबै स्थानीय तहमा एमालेद्वारा उम्मेदवारको टुंगो

काठमाडौं – नेकपा एमालेले कञ्चनपुरका सबै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ । ९ वटा स्थानीय तह रहेको कञ्चनपुरमा नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनका लागि प्रमुखमा उम्मेदवारको टुंगो लगाएको...

राप्रपाले महानगरको उम्मेदवार टुंगो लगायो

राप्रपाले ६ मध्ये ४ महानगरको उम्मेदवार टुंगो लगाएको छ । सो पार्टीले काठमाडौंमा मदनदास श्रेष्ठ, ललितपुरमा अष्ट महर्जन, वीरगंजमा पत्रकार गिरिश गिरी, पोखरामा शंकर खराललाई मेयर पदको उमेदवार बनाएको छ...

दार्चुलाको महाकाली नगरपालिकाको मेयरमा नेकपा एमालेबाट नरसिँह चैसिर सिफारिस

महाकाली नगरपालिकाको मेयरमा नेकपा एमालेबाट नरसिँह चौसिरलाई सिफारिस गरिएको छ । दार्चुलाको सदरमुकाम समेत रहेको महाकालीको मेयरमा एमालेबाट चौसिरको नाम सर्वसम्मत सिफारिस गरिएको हो । एमाले दार्चुलाले महाकालीको मेयरमा चौसिरको...

पाँच दलीय गठबन्धन : स्थानीय तहको सीट बाँडफाँडप्रति माधव नेपालको असन्तुष्टि

काठमाडौ‌ – पाँच दलीय गठबन्धनबीच स्थानीय तहको सीट बाँडफाँडप्रति नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि जनाएका छन् । महानगरपालिका र उपमहानगरपालिकाको पदहरुको सीट बाँडफाँडले आफूहरु उत्साही भए पनि...

गठबन्धनप्रति असन्तुष्टि व्यक्त गर्दै माधवद्वारा गठबन्धन छाड्ने चेतावनी

काठमाडौं – सत्तारूढ पाँच दलीय गठबन्धनप्रति नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि व्यक्त गर्दै गठबन्धन छाड्ने चेतावनी दिएका छन् । स्थानीय तह निर्वाचनका लागि गठन भएको सत्तारूढ...

उम्मेदवार बन्न नपाउने भएपछि जनप्रतिनिधिद्वारा धमाधम बेरुजु फर्छ्योट

काठमाडौं – व्यक्तिगत बेरुजु भएका व्यक्तिले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएपछि बहालवाला जनप्रतिनिधिले धमाधम बेरुजु फर्छ्योट गर्न थालेका छन् । संस्थागत बेरुजु फर्छ्योट गर्ने तर्फ भने स्थानीय तहका जनप्रतिनिधिले...

निलम्बन खारेजी माग गर्दै गभर्नर अधिकारी सर्वोच्चमा

काठमाडौँ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सरकारले आफूलाई गरेको निलम्बनको निर्णयविरूद्ध अदालत गएका छन्। गत चैत २५ गते सरकारले अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेपछि यसविरूद्ध उनी सर्वोच्च अदालत...

गोविन्दराज जोशी समूहले तनहुँमा एमालेसँग तालमेल गर्ने

काठमाडौँ – गोविन्दराज जोशी समूहले तनहुँमा नेकपा एमालेसँग चुनावी तालमेल गर्ने भएको छ। वैशाख ३० मा हुने स्थानीय चुनावमा जोशीका छोरा दीपकराज जोशी व्यास नगरपालिकाको मेयर पदमा उठ्ने तयारीमा छन्।...

काठमाडौँमै तालमेल मिलाउन गठबन्धनलाई सकस

काठमाडौं – देशभरको स्थानीय तहमा चुनावी तालमेल गर्ने सैद्धान्तिक सहमति गरेको सत्ता गठबन्धनलाई स्थानीय तहमा सहमति जुटाउन कठिन देखिएको छ। केन्द्रको निर्देशन कार्यान्वयनमा चुनौती देखा परिरहेका बेला काठमाडौँ जिल्लाको पनि सत्ता...

नेकपा एमाले अध्यक्ष ओली आमसभालाई सम्बोधन गर्न आज हुम्ला जादै

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज हुम्लाको दुई स्थानमा हुने आमसभालाई सम्बोधन गर्न हुम्ला जाने भएका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित प्रचार र...

बेदकोट मेयर अशोक चन्द नेकपा एस कञ्चनपुरको जिल्ला उपाध्यक्षमा चयन

कञ्चनपुर – कञ्चनपुरको बेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्द नेकपा एकीकृत समाजवादी पार्टी कञ्चनपुरको जिल्ला उपाध्यक्षमा चयन भएका छन । एकीकृत समाजवादी कञ्चनपुर कार्य समिति बैडकले उपाध्यक्षमा चन्दलाई मनोनित गरेको हो...