काठमाडौँ ९ बाट प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार डा. बस्नेतले पाए ‘माछा’ चुनाव चिन्ह, मतदान गर्न अपिल

काठमाडौँ – काठमाडौँ क्षेत्र नं. ९ बाट प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार डा. ज्ञान बस्नेतले ‘माछा’ चुनाव चिन्ह पाएका छन् । बुधबार आयोगले निर्वाचन चिन्ह प्रदान गर्ने क्रममा डा. बस्नेतले ‘माछा...

अलपत्र परेका पर्यटकलाई तत्काल उद्धार गर्न पर्यटनमन्त्रीको निर्देशन

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हिमाल आरोहणलगायत विभिन्न क्षेत्रमा अलपत्र परेका पर्यटकलाई तत्काल उद्धार गर्न निर्देशन दिनुभएको छ । पर्यटन विभागसहित मन्त्रालय मातहतका निकाय र सुरक्षा निकायका...

अर्थमन्त्री शर्मा अमेरिका

काठमाडौं– अर्थमन्त्री जनार्दन शर्मा विश्व बैंंक र अन्र्तराष्ट्रिय मुद्रा कोषको वार्षिक सम्मेलनमा भाग लिन मङ्गलबार साँझ अमेरिकाको राजधानी वाशिङटन डिसी आइपुग्नुभएको छ । अर्थमन्त्री शर्मालाई विमानस्थलमा स्वागत गर्न अमेरिकाका लागि...

दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने, उम्मेदवारलाई चुनाव चिह्न आजै

काठमाडौँ – आगामी संसदीय निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उमेदवारका लागि मनोनयन फिर्ता लिन आज दिउँसो १ बजेसम्मको समय दिएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ...

रुपन्देही – २ मा सत्ता गठबन्धनका गुरुङसहित तीन जनाको उम्मेदवारी खारेज

काठमाडौँ – निर्वाचन आयोगले रूपन्देही २ को प्रतिनिधिसभा सदस्यमा सत्तागठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका राजु गुरूङको उम्मेदवारी खारेज भए​को छ। सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले सूचना जारी गर्दै गुरूङको...

२३ वर्ष पछि दार्चुलाबाट काँग्रेसले पुन: प्रतिनिधित्व गर्ने संकेत

काठमाडौँ – २०५६ सालको आम निर्वाचन यता दार्चुलामा काँग्रेसले जित हासिल गर्न सकेको छैन । २०४६ सालमा प्रजातन्त्रको पुनरोदय भएपछि २०४८ सालमा दार्चुलाबाट नेपाली काँग्रेसका नेता दिलेन्द्र प्रसाद बडूले चुनाव...

बागी उम्मेदवारी फिर्ता नलिए प्रस्तावक र समर्थकसहित निष्कासित गर्ने कांग्रेस निर्णय

काठमाडौँ – बागी उम्मेदवारी फिर्ता नगरे नेपाली कांग्रेसले उम्मेदवारलाई कारबाही गर्ने भएको छ। मंगलबार दिउँसो बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले बागी उम्मेदवारलाई बुधबार दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता गर्न निर्देशन...

राष्ट्रपति विद्यादेवी भण्डारी उपचारपछि आज अस्पतालबाट डिस्चार्ज

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी उपचारपछि आज अस्पतालबाट डिस्चार्ज हुनुुभएको छ । कोरोना सङ्क्रमण भई त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचाररत उहाँको स्वास्थ्यमा सुधार आएपछि आज दिउँसो १२ः४५ बजे अस्पतालबाट...

जसपाका ४ मन्त्री हटाउने तयारीमा प्रधानमन्त्री देउवा

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका मन्त्रीहरूलाई हटाउने तयारी गरेका छन् । तर, निर्वाचन आचारसंहिता लागू भइसकेकाले देउवा निर्वाचन आयोग र आफूनिकटका कानुन व्यवसायीसँग परामर्शमा छन् । जसपाले मंसिर...

उजुरी विरुद्ध जवाफ दिन प्रधानमन्त्री देउवालाई दिउँसो २ बजेसम्मको समय

काठमाडौँ  – निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई उजुरीबारे प्रष्ट पार्न दिउँसो २ बजेसम्मको समय दिएको छ । नागरिकता र मतदाता नामावलीमा फरक-फरक जन्म मिति भएको भन्दै उजुरी परेपछि प्रधानमन्त्री एवम्...

डा. भीम रावलले भने – ‘उचित समयमा बोल्ने नै छु’

काठमाडौँ – नेकपा एमालेका नेता भीम रावलले आफूलाई टिकट नदिएको विषयमा उचित समयमा बोल्ने बताएका छन्। सोमबार साँझ ट्विट गर्दै उनले आफूलाई उम्मेदवार नबनाएपनि ठीक छ भनेर प्रचार गरिएको भन्दै...

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी खारेजीको माग गर्दै आयोगमा उजुरी

काठमाडौँ – डडेल्धुराबाट उम्मेदवारी दिएका कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा विरूद्ध उजुरी परेको छ। देउवाविरूद्ध नागरिकता र मतदाता नामावलीमा जन्म मिति फरक रहेको भन्दै उजुरी परेको हो। उनीविरूद्ध गन्यापधुराका...