प्रधानमन्त्रीको गृहजिल्लामा ५६ प्रतिशत मत खस्यो

डडेल्धुरा – प्रतिनिधिसभातर्फ १ र प्रदेशसभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा ५६ प्रतिशत मत खसेको छ। डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार ५६ प्रतिशत मत खसेको हो। प्रतिनिधिसभामा प्रधानमन्त्री...

यी १० ठाउँमा हुनेछ काठमाडौँको मतगणना !

काठमाडौं –  काठमाडौं जिल्लाका १० वटा निर्वाचन क्षेत्रहरुको मतगणना फरक–फरक १० ठाउँमा हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सबै मतदानस्थलमा सुरक्षाका लागि तारजाली र सीसीटिभी क्यामरा जडान गरिएको छ...

बाजुरामा प्रहरीको गोली लागेर एकको मृत्यु, घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लगियो

कैलाली –  बाजुरामा गोलीले एक जनाको मृत्यु भएको हो। निर्वाचनको क्रममा त्रिवेणी नगरपालिका वडा ७ स्थित कोसेडी भन्ने ठाउँमा गोली लागेर स्थानीय सन्दीप ऐडीको मृत्यु भएको हो। प्रहरीको गोली लागेका...

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गणेश सिँह ठगुन्नाले मतदान गरे

काठमाडाैं – नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गणेश सिँह ठगुन्नाले मतदान गरेका छन्। उनले दार्चुलाको महाकाली नगरपालिका ५ अपिनाम्पा केन्द्रमा मतदान गरेका हुन् । दार्चुलाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत...

कैलालीमा ४७ प्रतिशत मत खस्यो

काठमाडौँ – कैलालीमा जारी प्रतिनिधिसभा र प्रदेशसभाअन्तर्गत ४७ प्रतिशत मत खसेको छ । हालसम्म जिल्लाभर ४७ प्रतिशत मत मात्रै खसेको मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्यालले बताए । यस निर्वाचनमा मतदाताको...

एमाले अध्यक्ष केपी शर्मा ओलीद्वारा भक्तपुरबाट मतदान

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरबाट मतदान गर्नुभएको छ । अध्यक्ष ओलीले आइतबार बिहान ११ बजे महेन्द्र शान्ति माध्यमिक विद्यालय भक्तपुर मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । अध्यक्ष...

दार्चुलाको शैल्यशिखर–५ मालिकार्जुन मावि आगरमा तनाव, प्रहरीले गर्‍यो ३ राउण्ड हवाई फायर

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिका–५को मालिकार्जुन मावी आगर मतदान केन्द्रमा तनाव भएपछि प्रहरीले ३ राउण्ड हवाई फायर गरेको छ । मतहाल्न पुगेका एक जना मतदाताको मत पहिल्यै अरुले हालेको पाएपछि...

कांग्रेस महामन्त्री गगन थापाद्वारा मतदान

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौँको मैतीदेवी मयुर कुण्ड पूर्वकेन्द्रबाट मतदान गर्नुभएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उहाँ काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार हुनुहुन्छ...

प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरे

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् । गन्यापधुरा गाउँपालिका १ असिग्राम माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा देउवाले मतदान गरेका छन् । देउवासँगै उनकी पत्नी कांग्रेस केन्द्रीय सदस्य आरजु...

मत पेटिका खोसाखोस भएपछि प्रहरीले चलायो गाेली

काठमाडौँ – दुई पक्षका कार्यकर्ताबीच विवाद बढ्दा सिराहामा मत पेटिका खोसाखोसको अवस्था आएको छ । त्यसपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको छ । सिराहाको कर्जन्हा नगरपालिकाका वडानम्बर ६ मिर्चैयास्थित...

कैलालीको एक मतदान केन्द्र नजिक विष्फोट

कैलाली – धनगढीको एक मतदान केन्द्र नजिक विस्फोट भएको छ। उपमहानगरपालिकाको वडा नम्बर २ स्थित शारदा मावि मतदान केन्द्र बाहिर विस्फोटक पदार्थ पड्किएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।...

चितवनको ब्रह्मस्थानी मतदान केन्द्रको बुथमा मतपेटिकामा आगो लगाउने प्रयासपछि मतदान स्थगित

चितवन – चितवनको क्षेत्र नं. १ स्थित ब्रह्मस्थानी मतदान केन्द्रको बुथमा विप्लवका कार्यकर्ताले मतपेटिकामा आगो लगाउने प्रयासपछि मतदान स्थगित गरिएको छ । राप्ती नगरपालिका वडा नं. ८ मा विप्लवका कार्यकर्ताले...