हेटौंडा – राष्ट्रियसभा सदस्यको निर्वाचनमा बागमती प्रदेशतर्फको दुवै सिटमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । हेटौंडा–८ स्थित औद्योगिक क्षेत्रमा बुधबार राष्ट्रियसभातर्फ रिक्त रहेको महिला र अन्यतर्फका गरी दुई सदस्य चयनका...
लुम्बिनीको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । लुम्बिनीमा तीन रिक्त पदमा एमालेका उम्मेदवारलाई हराउँदै सत्ता गठबन्धनबाट खु्ल्ला सदस्यमा नेपाली कांग्रेसका युवराज शर्मा, महिला सदस्यमा नेकपा...
धनगढी – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभाका तीन सिटका लागि भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट राष्ट्रियसभा सदस्य खुलातर्फ नेपाली काँग्रेसका नारायणदत्त मिश्र, दलिततर्फ माओवादी केन्द्रका जगत...
काठमाडौँ – शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आफ्नो एक महिनाको तलबको आधा रकम पत्रकार लालबहादुर विश्वकर्माको परिवारलाई दिएकी छन् । गत बिहीवार पैसाको अभावमै ज्यान गुमाएका विश्वकर्माकी श्रीमतीको अछाममा रहेको...
दाङ – राष्ट्रिय सभा निर्वाचनका लागि मतदान गर्न उपमेयर र उपाध्यक्ष हेलिकप्टरबाट मतदानस्थल पुगेका छन् । सात वटै प्रदेशमा भइरहेको राष्ट्रियसभा निर्वाचनको लागि मतदान गर्न नवलपरासी प्रतापपुर गाउँपालिकाकी उपाध्यक्ष अन्जुकुमारी...
काठमाण्डौ – गृहमन्त्री बालकृष्ण खाणले भिजिट भिसाको दुरुपयोग नगर्न नेपाली नागरिकलाई आग्रह गर्नुभएको छ । गृहमन्त्री खाणले आज मङ्गलवार वैदेशिक रोजगारसँग सम्बन्धित मन्त्रालय र निकायसँग छलफल गर्दै भिजिट भिसा दुरुपयोग...
काठमाडौं – राष्ट्रिय सभाका १९ सदस्यका लागि आज सात वटै प्रदेशमा निर्वाचन हुँदै छ । निर्वाचनमा बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ ।...
झापा – नेकपा एमाले स्थायी समिति सदस्य एवं पूर्वकानुनमन्त्री अग्नि खरेलले संविधानले स्थानीय तहको सरकारको तोकिदिएको पाँच वर्ष अवधिभन्दा कसैले एकदिन पनि थप्न नसक्ने बताउनुभएको छ । आज झापाको बिर्तामोडमा...
काठमाडौँ – निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य १९ पदका लागि बुधबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको छ । शान्ति सुरक्षा, स्वास्थ्य मापदण्ड तथा निर्वाचनस्थल र केन्द्र निर्माणलगायत गर्नुपर्ने निर्वाचन व्यवस्थापनको...
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको सम्पत्ती विवरण ढिला पेश भएपनि केहि रोचक देखिएको छ । उहाँले मुख्यमन्त्री भएलगत्तै सम्पत्ती विवरण पेश गर्नुपर्ने भएतापनि उहाँले ८३ दिनपछि सम्पत्ती विवरण पेश गरेका...
काठमाडाैँ – यहि माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ । चुनावको मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न...
काठमाडौं – संविधानसँग स्थानीय तह निर्वाचन ऐन बाझिएको भन्दै संशोधन गर्न कानुन व्यवसायीहरूले सुझाव लिएका छन् । सत्तारुढ पाँचदलीय गठबन्धनका नेताहरूले आइतबार कानुन सचिव, महान्याधिवक्ता र सत्तारुढ दलहरू निकट केही...