काठमाडौं – नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार शीतल निवासमा आयोजित शपथ समारोहमा कामु प्रधानन्ययााधीश हरिकृष्ण कार्कीले पौडेललाई पद तथा गोपनीयताको शपथ गराएका हुन्...
काठमाडाैं – नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल साेमबार नै शितल निवास सर्ने भएका छन् । साेमबार दिउँसो १ बजे उहाँकाे शपथ ग्रहण गर्ने कार्यक्रम रहेकाे छ । त्यसपछि उनी शितल निवासमै रहने...
काठमाडौ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) साेमबार लण्डन जाने भएका छन्। यहि फागुन ३० गतेदेखि ३ दिन लण्डनमा हुने ‘पार्टनरसिप फर हेल्दी सिटी समिट’ मा सहभागी हुन मेयर...
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा नरहेको बताएका छन्। चितवनमा सोमबार पत्रकारसँग कुरा गर्दै उनले अहिलेको परिस्थितिको मूल्यांकन गर्ने काम भइरहेको बताए।...
काठमाडौँ – नयाँ राष्ट्रपति रामचन्द्र पौडेलको स्वागत र कार्यकाल सकेर निवास फर्कने तयारीमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीको बिदाइको तयारीमा राष्ट्रपति कार्यालय शितलनिवास जुटेको छ। सोमबार दिउँसो १ बजे नवनिर्वाचित राष्ट्रपति...
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाललले प्रतिनिधिसभाबाट विश्वासको मत नलिएसम्म संघीय संसदको बैठक नबस्ने देखिएको छ । गत फागुन १७ गते प्रतिनिधिसभाको बैठक चैत ५ गतेसम्मका लागि स्थगित गरिएको छ ।...
काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू मन्त्री बन्ने दौडमा अहिले नरहेको बताएका छन्। आफू कांग्रेसको महामन्त्री र सांसद रहेको उल्लेख गर्दै उनले पार्टीकै काम गर्ने र संसदमै आफ्ना...
काठमाडौं – साना दलहरू थपिँदै गएपछि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नेतृत्वको सत्तारुढ गठबन्धनमा नेता व्यवस्थापनको चुनौती बढ्दै गएको छ । राष्ट्रपतिको उम्मेदवार चयनसँगै एमालेसहितको सात दलीय गठबन्धन भत्काएर बनेको...
काठमाडौं – गृह मन्त्रालयले सवारी व्यवस्थापन सुरक्षा कार्यविधि परिमार्जन गर्ने भएको छ । अति विशिष्ट र विशिष्ट पदाधिकारीको सवारीका कारण सडकमा हुने अवरोध र सर्वसाधारणले झेल्दै आएको समस्याका कारण बढ्दो...
काठमाडौं – विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेका माओवादी घटकहरुले आज संयुक्त पत्रकार सम्मेलन गर्दैछन् । दिउँसो २ बजे प्रज्ञा भवन कमलादीमा पत्रकार सम्मेलन आयोजना गरिने...
काठमाडौं – वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिंदै छ । नयाँ राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल फागुन २५ गते निर्वाचित भइसकेका छन् । त्यसैले भण्डारीले शितलनिवास छाड्नुपर्ने भएको...
काठमाडौँ – जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकताको सहमति भएको छ।शनिबार तीन दलबीच विभिन्न एजेन्डाहरूमा सहकार्य गरी अगाडि बढ्ने निर्णय भएको जनमत पार्टीका अध्यक्ष...