उम्मेदवार बन्न सम्पत्ति विवरण अनिवार्य

काठमाडौं – निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन प्रयोजनका लागि आचारसंहिता २०७९ सार्वजनिक गरेको छ । आयोगले ‘स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन’ भन्दै सार्वजनिक निर्वाचन...

डेङ्गुका बिरामीले भरिँदै काठमाडौं उपत्यकाका अस्पताल

काठमाडौं – उपत्यकाका अस्पतालमा डेङ्गुका बिरामीले शय्या भरिन थालेका छन्। त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, वीर अस्पताल, टेकु अस्पतालमा डेङ्गुका बिरामीलाई भर्ना गरेर राखिएका छन्। टेकु अस्पतालमा डेङ्गुका बिरामीलाई शय्या...

आज हरितालिका तीज व्रत, शिव मन्दिहरुमा दर्शनार्थीहरुको घुइँचो

काठमाडौं – आज हरितालिका तीज पर्व हर्षल्लासका साथ मनाइँदैछ ।हिन्दू नेपाली महिलाहरूले महादेवको पूजाआराधना गरी तीज मनाउने गर्छन् । आजको दिन व्रत बसी शिव-पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र...

तीजमा धार्मिक, सांस्कृतिकभन्दा खानपान र मनोरञ्जनको पक्ष हाबी

काठमाडौं – तीज पर्वमा धार्मिक र सांस्कृतिक पक्षभन्दा खानपान एवं मनोरञ्जनको पक्ष हाबी हुन थालेको छ । दुई महिनाअघिदेखि नै दर खान थालेदेखि नै खानपानको पक्ष हावी हुन थालेको संस्कृतिविद् डा...

बालकोटमा ओली र मिश्रबीच साढे २ घण्टा कुराकानी, राजसंस्थाबारे पनि छलफल

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रबीच भेटवार्ता भएको छ । ओलीको निवासमा बालकोटमा आइतबार बेलुका भेटवार्ता भएको...

कर्णालीका सबै माओवादी सांसद मन्त्री, आज दुई मन्त्रीको शपथ

काठमाडौँ – कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले आज शपथ लिँदैछन् । रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यले कर्णाली प्रदेश सरकारको मन्त्री पदको शपथ...

आज तीजकाे दर खाने दिन

काठमाडौँ – आज हरितालिका तीजको अघिल्लो दिन । आज बेलुका घरघरमा दर खाने चलन छ । दरखाने दिनसँगै चार दिने तीज पर्व सुरु भएको छ । आजको दिन माइतीले चेलबेटीलाई...

एमाले उपाध्यक्ष पौडेलसँग चुनावी प्रतिस्पर्धा गर्ने भुषाल को हुन् ? यस्तो छ उनको इतिहास !

काठमाडौँ – आगामी मंसिरमा हुने आम निर्वाचनमा रुपन्देही क्षेत्र नं. २ बाट डा. निकोलस भुषालले उम्मेदवारी घोषणा गरेका छन् । भुषालले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसँग चुनावी प्रतिस्पार्धा गर्न उम्मेदवारी...

कञ्चनपुरका समाजवादीका ठूला नेताहरु एमालेमा फर्किने, स्वागत गर्न ओली बुधबार कञ्चनपुर जादै

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार कञ्चनपुर जाने भएका छन् । कञ्चनपुर पुगेर ओलीले माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का नेताहरुलाई एमालेमा प्रवेश गराउने छन्...

सत्ता गठबन्धनको कार्यदल बैठक निष्कर्षबिहीन, अर्को बैठक काँग्रेसले समन्वय गरेर बोलाउने

काठमाडौँ – मंसिर ४ गते हुने आम निर्वाचनका लागि सिट बाँडफाँटको मोडालिटी तयार गर्न गठन भएको सत्ता गठबन्धनको कार्यदल बैठक निष्कर्षबिहीन बनेको छ । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा आइतबार बसेको...

अनधिकृत संरचना हटाउने महानगरको अभियानमा मेरो साथ र समर्थन छ : उपमेयर डंगोल

काठमाडौँ  – काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगरपालिकाले पछिल्लो समय सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना हटाउने अभियान सकारात्मक रहेको बताएकी छन्। उनले आइतबार सामाजिक सञ्जालमा...

राष्ट्रपति विद्यादेवी भण्डारीबाट फिर्ता भएको नागरिकता विधेयकको सन्देश राष्ट्रिय सभामा टेबुल

काठमाडौं – राष्ट्रिय सभामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट फिर्ता भएको नागरिकता विधेयकको सन्देश टेबुल भएको छ । आइतबार बसेको बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिबाट पुनर्बिचारका लागि फिर्ता भएको नागरिकता...