कस्तो रहला आजको मौसम ?

काठमाडौँ – पछिल्लो साता साता सक्रिय रहेको पश्चिमी वायु र स्थानीय वायुको प्रभाव बुधबार पनि दिनभरजसो नै रहनेछ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार अहिले कर्णाली प्रदेशका विभिन्न भूभागमा हल्का वर्षा भइरहेको छ...

रवि लामिछानेका चालकको अन्त्येष्टि आज गरिँदै

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक दिलबहादुर थापा (शम्भु) को बुधबार (आज) अन्त्येष्टि गरिने भएको छ। रास्वपाका केन्द्रीय सदस्य दीपक बोहराकाअनुसार थापालाई बिहान १० बजे अन्त्येष्टि गरिने...

रविलाई प्रधानमन्त्री बनाउन ओलीको प्रस्ताव

काठमाडौं – आमनिर्वाचन भएको ६ महिना नबित्दै फेरि सरकार फेरबदलको खेल सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई...

दार्चुलामा हिमपहिरो: ५ जना बेपत्ता, ७ जनाको सकुशल उद्धार

काठमाडौँ –  दार्चुलामा गएको हिमपहिरोमा पुरिएका ७ जनाको उद्धार भएको छ। मंगलबार दिउँसो पौने ३ बजे व्यास गाउँपालिका-१ बोलिनमा गएको हिमपहिरोमा पुरिएका ७ जनाको उद्धार गरेको सहायक प्रवक्ता डिएसपी शैलेन्द्र...

भारतमा गरेको उपचारको खर्च आफैं व्यहोर्ने राष्ट्रपतिको चाहना

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गरेको आफ्नो उपचारको खर्च आफैंले व्यहोर्न चाहेका छन् । राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले मंगलबार एक प्रेस नोट जारी गर्दै भारतमा भएको उपचार खर्च...

नेपालको एसिया कप यात्रा तय

काठमाडौं – यूएईलाई ७ विकेटले हराउँदै नेपालले नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यससँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको छ । यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले...

पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ

काठमाडौं – पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन् । राईलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा मंगलबार बिहान ललितपुरबाट पक्राउ गरिएको काठमाडौं...

एसीसी प्रिमियर कप क्रिकेट : यूएई १ सय १७ रनमा अलआउट

काठमाडौँ – एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेलमा यूएई ३३.१ ओभरमा १ सय १७ रन बनाउदै अलआउट भएको छ । नेपाललाई ११८ रनको लक्ष्य भेट्टाउन सहज हुजे देखिन्छ । केहिबेरमा...

नेपाल र यूएई बीचको बाँकी खेल सुरु

काठमाडौं – नेपाल र यूएईबीच एसीसी प्रिमियर कपको फाइनलको बाँकी खेल सुरु भएको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा वर्षाका कारण फाइनल खेल प्रभावित बनेपछि बाँकी खेल आज खेलाइएको हो...

वर्षाका कारण रोकिएको नेपाल र यूएईबीचको फाइनल खेल आज हुँदै

काठमाडौँ – निरन्तर वर्षाका कारण सोमबार रोकिएको नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल आज हुँदैछ । हिजो रोकिएकै चरणबाट बाँकी खेल आज हुने भएको हो । आज बिहान...

रवि लामिछाने फेरि बने रास्वपा संसदीय दलको नेता

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी सभापति एवं सांसद रवि लामिछाने चयन भएका छन्। सोमबार दिउँसो बसेको संसदीय दलको बैठकले लामिछानेलाई निर्विरोध संसदीय दलको नेता चयन गरेको...

नेपाल र यूएईको बाँकी खेल भोलि हुने

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल आजका लागि स्थगित भएको छ । भोलि यहि अवस्थाबाट खेल सुरु हुनेछ । टस हारेर ब्याटिङ गरेको यूएईले २७.३...