मेमोरी किङ्ग अर्पण शर्माले कायम गरे नयाँ विश्व कीर्तिमान

काठमाडौँ – मेमोरी किङ्ग अर्पण शर्माले स्मरण शक्तिको विधामा दोस्रो विश्व रेकर्ड कायम गरेका छन् । युवाहरु माझ लोकप्रिय अर्पणले सो विश्व कीर्तिमानको प्रमाणपत्र लण्डनको “वर्ल्ड बुक अफ रेकर्ड्स” को...

प्रत्यक्षतर्फ ४० प्रतिशत मतपत्र छपाइ सम्पन्न

काठमाडौं– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष)तर्फ ४० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ । हालसम्म समानुपातिक तथा पहिलो...

गृहमन्त्री खाण र अमेरिकी राजदूत थम्प्सन बीच भेटवार्ता

काठमाडौं– गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गृहमन्त्रालयमा आज भएको भेटवार्ता उहाँहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको...

नेपाली कांग्रेसले आज चुनावी घोषणा पत्र सार्वजनिक गर्दै

काठमाडौँ – नेपाली कांग्रेसले आज चुनावी घोषणा पत्र सार्वजनिक गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी आइतबार अपरान्ह ५ बजे घोषणा पत्र सार्वजनिक गरिने सहमहामन्त्री जीवन परियारले...

देश गम्भीर मोडमा छ : प्रधानमन्त्री देउवा

काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश गम्भीर मोडमा उभिएको बताएका छन् । आइतबार धनगढीमा ५ दलीय गठबन्धनमा आवद्ध दलहरूको सुदूरपश्चिम स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्र्दै उनले...

गठबन्धनले आज धनगढी र सुर्खेतमा चुनावी कार्यक्रम गर्दै

काठमाडौं – सत्ता गठबन्धनले आज (आइतबार) कर्णाली र सुदूरपश्चिम प्रदेशमा चुनावी कार्यक्रम गर्ने भएकाे छ । आइतबार बिहान ११ बजेदेखि सुदूरपश्चिमको धनगढीमा र दिउँसो २ बजेदेखि कर्णालीको सुर्खेतमा कार्यकर्ता प्रशिक्षण...

जरिवाना नतिरेका ३ सय ८५ जनालाई समानुपातिको बन्द सूचीबाट आयोगले हटाउँदै

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि समानुपातिक उम्मेदवारको बन्द सूचीबाट ३ सय ८५ जनाको नाम हटाउने तयारी गरेको छ । गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको...

अर्थशास्त्री स्वर्णिम वाग्ले भन्छन् – ‘देशको विकास गर्न गगनको नेतृत्व आवश्यक छ’

काठमाडौँ – अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेसका महामन्त्री गगन थापा प्रधानमन्त्री बन्नुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले काठमाडौं क्षेत्र नम्बर चारसँगै सिंगो देशको विकास गर्न गगनको...

समाजसेवी तथा पुर्व सांसद मैयादेबी श्रेष्ठको ९२ बर्षको उमेरमा निधन

चितवन- समाजसेवी तथा पुर्व सांसद मैयादेबी श्रेष्ठको निधन भएको छ । लामो समयदेखि बिरामी परेकी श्रेष्ठको गएराती चितवन मेडिकल कलेजमा निधन भएको हो । बि.स‌ं. १९८७ मा तनहुँको बन्दीपुरमा जन्मिएकी...

यमपञ्चकको दोस्रो दिन आज काग तिहार मनाइँदै, यस्तो छ धार्मिक विश्वास

काठमाडौं – नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार पर्व अन्तर्गत आज काग तिहार मनाइँदै छ । यो वर्ष यमपञ्चक शनिबारदेखि नै सुरु भए पनि काग तिहार भने आज आइतबार...

दार्चुलाको शैल्यशिखरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना बेपत्ता, २ जनाको उद्धार

काठमाडौँ – दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा चालको मृत्यु भएको छ । सदरमुकाम खलंगाबाट गोकुलेश्वर तर्फ जाँदै गरेको ट्याक्टर शैल्यशिखर नगरपालिका वडा नं. ६ उल्लानीमा दुर्घटना भएको पत्रकार गणेश सिंह धामीले...

निर्वाचनबारे उत्कृष्ट टिकटक बनाउनेलाई आयोगले ५० हजार रुपैयाँ दिने, यस्ता छन् शर्तहरु

काठमाडौँ – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उत्कृष्ट टिकटक भिडिओ बनाउनेलाई निर्वाचन आयोगले पुरस्कृत गर्ने घोषणा गरेको छ। निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन...